आजबाट हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान - Naya Patrika

ढुक्क भएर औषधि खान आग्रह, २४ जिल्लाका ९१ लाखलाई खुवाइँदै सरकारले हात्तीपाइलेरोगविरुद्धको आम औषधि सेवन अभियान आजबाट सुरु गरेको छ । अभियान १४ फागुनमा सम्पन्न हुनेछ । औषधि सेवन कार्यक्रमलाई...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

आइतबारदेखि ७ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

१४ वैशाख, काठमाडौं । हात्तीपाइले रोग नियन्त्रणका लागि सरकारले सात जिल्लामा १६ वैशाख (आइतबार) देखि आम औषधि सेवन अभियान सुरु गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसपटक झापा, धनुषा, सर्लाही, …

कैलालीमा हात्तीपाइले विरुद्धको आम औषधि सेवन अभियान सुरु

कैलालीमा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान शनिबारदेखि सुरु भएको छ । नवौं पटकसम्म हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान असफल भएपछि यो वर्ष दशौं अभियान सुरु गरिएको हो । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले आम औषधि सेवन गरेर अभियानको उद्घाटन गर्नुभयो । सो क्रममा उहाँले स्वास्थ्यमा पहुँच रहेको कैलालीबाट हात्तीपाइले रोग निवारण हुन नसकेका कारण सुदूरपश्चिम प्रदेश हात्तीपाइले रोगमुक्त प्रदेश बन्न नसकेको बताउनुभयो ।

हात्तीपाइले रोगविरुद्ध आम औषधि सेवन कार्यक्रमः सहरवासी नै खाँदैनन् औषधि

दाङ – दाङमा आज शनिबारदेखि हात्तीपाइले रोगविरुद्ध आम औषधि सेवन कार्यक्रम अभियान सञ्चालन हुँदैछ। जिल्लाका ६ लाख ५५ हजार ७६१ जनालाई औषधि खुवाउने लक्ष्य रहेको छ। हात्तीपाइले रोग निवारण गर्न राष्ट्रिय आम औषधि सेवन कार्यक्रम जिल्लामा १२औं पटक सुरु भएको हो। पटक–पटक कार्यक्रम सञ्चालन गरिए पनि औषधि सेवन गर्ने संख्या कम भएपछि पुनः आम औषधि […]

हात्तीपाइले रोग विरुद्धको औषधि खुवाईँदै

बलेवा–जिल्लामा १३औँ पटक हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ । १२औ पटक आम औषधि सेवन अभियान सञ्चालन भइसकेको बागलुङमा अझै हात्तीपाइले रोगका बिरामी फेला परेकाले १३औँ पटक आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागिएको हो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आम औषधि सेवन कार्यक्रम सञ्चालनका लागि बागलुङका सरोकारवालासँग समीक्षा तथा योजना गोष्ठी सम्पन्न गरेको […]