कैलालीको कमैया बस्तीमा आगलागी, ७२ घरमा क्षति

धनगढी– कैलालीको कमैया बस्तीमा आगलागी भएको छ । प्रहरीका अनुसार आइतबार दिउँसो भएको आगलागीका कारण कम्तिमा ७२ घर जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका– ७ स्थित विपतपुर मुक्तकमैया बस्तीमा आगलागी भएको हो । गहुँको नल जलाउन खेतमा लगाएको आगो हावाहुरीले उडाएर बस्तीमा पुर्‍याएपछि आगलागी सुरु भएको जिल्ला […]

सम्बन्धित सामग्री

सुर्खेतको चौकुनेका बस्तीमा बाढीले पुर्यायो क्षति

सुर्खेत :  अविरल वर्षाका कारण आएको बाढीले जिल्लाको पश्चिमी भेगका धेरै ठाउँमा क्षति पुर्‍याएको छ। जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिकाका धेरै स्थानका बस्तीमा बाढी पसेको हो।चौकुने गाउँपलिका–८ भाम्लेमा आएको बाढीले १२ वटा घरमा क्षति पुर्‍याएको छ भने एउटा भैँसी पुरिएको छ। चौकुने– ९ रागमा विद्यापुर खोलाबाट आएको बाढी बस्तीमा पस्दा घर डुबानमा परेको गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिए।उनका अनुसार उक्त स्थानमा करिब १० वटा घरमा क्षति पुगेको छ। साथै चौकुन

पश्चिम सुर्खेतका बस्तीमा बाढी

सुर्खेत : शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले सुर्खेतको पश्चिम क्षेत्रका धेरै ठाउँमा क्षति पुर्‍याएको छ। जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिकाका धेरै स्थानका बस्तीमा बाढी पसेको हो।चौकुने गाउँपालिका–८ भाम्लेमा आएको बाढीले १२ वटा घरमा क्षति पुर्‍याएको छ भने एउटा भैँसी पुरिएको छ। चौकुनेकै वडा नं ९ रागमाविद्यापुर खोलाबाट आएको बाढी बस्तीमा पस्दा घर डुबानमा परेको गाउँपालिकाका अध्यक्ष खड्क विकले जानकारी दिए।उनका अनुसार उक्त स्थानमा करिब १० घरमा क्षति

पश्चिम सुर्खेतका बस्तीमा बाढी, दर्जनौँ घरमा क्षति

सुर्खेत – शुक्रबारदेखि परेको अविरल वर्षाका कारण सुर्खेतका विभिनन ठाउँमा असर गरेको छ । अविरल वर्षाका कारण आएको बाढीले सुर्खेत पश्चिमका धेरै ठाउँमा बिगार गरेको छ। जिल्लाको पञ्चपुरी नगरपालिका, बराहताल र चौकुने गाउँपालिकाका धेरै स्थानका बस्तीमा बाढी पसेको हो। चौकुने गाउँपलिका–८ भाम्लेमा आएको बाढीले १२ वटा घरहरुमा क्षति पुर्याएको छ भने एउटा भैँसी पुरिएको छ। […]

जंगली हात्तीको आक्रमणबाट वृद्धा घाइते‚ तीन घरमा क्षति

कञ्चनपुर : भीमदत्त नगरपालिका-१९ बाँगफाटाँकी ८० वर्षीया कलावती भाट जंगली हात्तीको आक्रमणबाट घाइते भएकी छन्। उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको छ।जंगली हात्तीले बिहीबार राति तीन घर भत्काएको छ। घरभित्र राखेको अन्न समेत खाईदिएको वडा अध्यक्ष दामोदर महराले बताए। उनका अनुसार हात्तीले घर भत्काउने भाट घाइते भएकी हुन्।एक दर्जनभन्दा बढीको संख्यामा रहेको हात्तीको बथानले स्थानीयको डेढ बिघा क्षेत्रमा ‍लगाइएको गहुँ र तरकारी बालीमा क्षति पुर्‍याएको छ। हात्तीको बथान निकुञ्ज क्षेत्रबाट बस

नदीको छालले कालिपुल बस्तीमा क्षति

म्याग्दी सदरमुकाम बेनीको कालिपुलस्थित कालिगण्डकी नदीमा पहिरो खस्दा बस्तीमा पानीको छालसँंगै आएको बाढीले तीन जना घाइते भएका छन् ।पर्वतको जलजला गाउँपालिका–३ मल्लाजको भीरबाट कालिगण्डकी नदीमा पहिरो खस्दा बेनी नगरपालिका–८ मा कालिगण्डकी नदी किनारमा रहेको कालिपुल बजारमा छालसहितको बाढीले आठ घरमा क्षति पु¥याएको छ । राति २ बजेतिर पारिपट्टीबाट खसेको पहिरोले नदीको पानी छाल र बाढी […]

बुटवलको ज्योतीनगरमा पहिरो, एक दर्जन घरमा क्षति

चुरेको घेचाँमा रहेको बस्तीमा आज बिहानै ६ बजेतिर पहिरो गएको थियो। चुरे पहाडबाट खसेको पहिरोले स्थानीय मनमाया भाट क्षेत्रीको घरगोठ भत्कीएको छ। ११ घरमा क्षति भएको छ। चुरेबाट झरेको ढुगाँसहितको लेदो स्थानीयको घरभित्रै पसेको छ।...

बस्तीमा बाढी पस्दा १४ घरमा क्षति

बागलुङको बडिगाड गाउँपालिमा–९ को मैदाने बस्तीमा बाढी पस्दा १४ घरमा क्षति पुगेको छ ।  अविरल वर्षासँगै मंगलबार राती बस्तीमा पसेको बाढीले स्थानीयको घरघरमा पसेको हो । बाढीले धान खेती गरेको खेतमा ठुलो क्षति गरेको गाउँपालिका अध्यक्ष मेयरसिंह पाईजाले जानकारी दिनुभयो ।  रातको समयमा आएको बाढीले कुनै मानवीय क्षति भएको छैन । घरभित्र हिलो, गेगर र छाम्रा पसेको भए पछि बस्नै नमिल्ने गरी कुनै पनि घरमा क्षति नभएको उहाँले बताउनुभयो ।  भातेखोलामा आएको भल बस्तीमा पुगेको थियो । पहिरोले खोला थुनिएको हुँदा बाढी बस्तीमा आएको स्थानीय टोपबहादुर पुनले बताउनुभयो । खोलामा थुन्ने पहिरो हटाउन गाउँपालिकाले दुई वटा स्काभेटर प्रयोग गरेर काम सुरु गरेको छ ।

स्याफ्रुबेँसीमा पहिरोले चार घरमा क्षति

स्याफ्रुबेँसीस्थित पुरानो गाउँ बस्तीमा आज बिहान घर माथिबाट आएको पहिरनका कारण स्थानीय बासिन्दा विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान करिब ५ः ३० बजे आएको पहिरोका कारण दुई स्थानीय बासिन्दा घाइते हुनाका साथै चार घर पूर्णरूपले क्षति भएका हुन् । जिल्लाको पहिलो सदरमुकामसमेत रहेको स्याफ्रुबेँसीस्थित पुरानो बस्तीमा पहिरोका जोखिम बढेपछि त्यस क्षेत्रमा बसोबास गर्ने २४ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । विस्थापितलाई अन्यत्र सार्न गोसाइँकुण्ड गाउँपालिका, जिल्ला विपद् व्यवस

लालबन्दीमा हाती आतंक, आधा दर्जन बढी घरमा क्षति

सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिका क्षेत्रमा तीन दिन अघिबाट अचानक देखा परेका जंगली हात्तीले क्षति गरिरहेका छन्।दिउँसो नजिकैको जंगलको हात्तीले रात परेपछि मानव बस्तीमा पसेर क्षति पुर्‍याइरहेका स्थानीयले बताएका छन्।शनिबार राति लालबन्दी नगरपालिका–१६, परवानीपुर क्षेत्रमा एक्कासि तीनवटा जंगली हात्ती देखा परेका थिए। हात्तीले त्यो रात परवानीपुर क्षेत्रमा दुईवटा घरका बेराघेरा भत्काएका थिए भने स्थानीय किसानले लगाएको केरा बगैंचा र बालीमा क्षति पुर्‍याएका थिए। हात्तीको

जंगलमा लागेको डढेलो बस्तीमा पस्दा पाँच घरमा क्षति

सल्यान : कुमाख गाउँपालिका-३ मा रहेको रातपहरा सामुदायिक वनमा लागेको डढेलो राम्रीमा पस्दा पाँच घरगोठ जलेको छ। वनमा लागेको डढेलो सोमबार दिउँसो राम्रीको गाउँमा पसेको थियो । आगोले नन्दराम वलीको १ घर र १ गोठ, क्षेत्रबहादुर वलीको १ घर र १ गोठ होतिराम वलीको १ गोठ पूर्ण रूपमा जलेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए।आगलागीबाट घरमा रहेको अन्नपात, लत्ताकपडा, गरगहना, नगद गरी करिब २० लाख २० हजार रुपैयाँ बराबरको क्षति भएको पौडेले बताए। बस्तीमा पसेको आगो प्रहरी,