काठमाडौं । रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य निर्वाचित हुनुभएको छ । आचार्य नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जीन तामाङलाई पराजित गर्दै निर्वाचित हुनुभएको छ । औपचारिक रुपमा घोषणा हुन बाँकी छ ।
काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार भीम आचार्य निर्वाचित हुनुभएको छ । आचार्यले ३२ हजार ८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सीताराम महतोले २६ हजार ५८ मत प्राप्त गर्नुभएको छ ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार भीम प्रसाद आचार्य निर्वाचित भएका छन् । नेपाली कांग्रेसका सीताराम महतोलाई पछि पार्दै आचार्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
काठमाडाैँ- कपिलवस्तु निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित भएका छन्। आचार्यले नेकपा एमालेका बृजेशकुमार गुप्तालाई पराजित गरेका छन्। उनले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा पराजित भएका गुप्ताले ३८ हजार छ सय ९७ मत पाएका छन्। यस्तै, कपिलवस्तु-२ प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका सुधाकर पाण्डेय निर्वाचित भएका […]
काठमाडौँ – कपिलवस्तु २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्य निर्वाचित भएका छन् । उनले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा पराजित भएका एमालेका बृजेश गुप्ताले ३८ हजार ६९७ मत पाएका थिए । राप्रपाकी सविता शर्माले १५७४ र लोकतान्त्रिक समाजवादी पार्टीका अकबाल अहमत शाहले ११२३ मत पाए ।
१० मंसिर, काठमाडौं । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्य निर्वाचित भएका छन् । आचार्यले एमालेका बृजेश गुप्तालाई पराजित गरेका हुन् । उनले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा पराजित भएका गुप्ताले ३८ हजार ६९७ मत पाएका छन् । यस्तै राप्रपाका सविता शर्माले १५७४ र लोकतान्त्रिक समाजवादी पार्टीका अकबाल […]
९ मंसिर, पाल्पा। पाल्पा निर्वाचन क्षेत्र-१ बाट नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गाहालाई १० हजार ८ सय ४७ मतान्तरले पराजित गर्दै आचार्य निर्वाचित भएका हुन् । आचार्यले ३१ हजार १ सय ३ मत पाउँदा कांग्रेसका गाहाले २० हजार २५६ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ […]
रसुवा – रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् । आचार्यले नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङलाई ९ हजार ६२१ मतले पराजित गरेका हुन् । आचार्यले १८ हजार २३५ मत ल्याउँदा एमालेका तामाङले ८ हजार ६१४ मत ल्याएका छन् । मंगोल नेशनल अर्गनाइजेसनका विकाश घलानले २१०, राष्ट्रिय स्वतन्त्र पार्टीका मिननाथ देवकोटाले १६५ र […]
रसुवा। रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् । आचार्यले नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङलाई ९ हजार ६२१ मतले पराजित गरेका हुन् । आचार्यले १८ हजार २३५ मत ल्याउँदा एमालेका तामाङले ८ हजार ६१४ मत ल्याएका छन् । मंगोल नेशनल अर्गनाइजेसनका विकाश घलानले २१०, राष्ट्रिय स्वतन्त्र पार्टीका मिननाथ देवकोटाले १६५ र राष्ट्रिय […]
काठमाडौंः नेपाली कांग्रेसका मोहन आचार्य रसुवाबाट प्रतिनिध सभा सदस्यमा पुनः चिर्वाचित भएका छन्। नेकपा (एमाले) छोवाङ तेन्जिङ तामाङलाई पराजित गर्दै आचार्य विजयी भएका हुन्।
उनी यसअघि पनि रसुवाबाटै निर्वाचित जनप्रतिनिध हुन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार आचार्यले १८ हजार २३५ मत पाएका छन्। यस्तै एमालेका तामाङले ८ हजार ६१४ मत प्राप्त…