नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्षका लागि अन्जन श्रेष्ठको समूहले प्यानल घोषणा गरेको छ । महासंघको निर्वाचन यही चैत २९ मा हुँदैछ । महासंघमा अहिले श्रेष्ठ उपाध्यक्षको जिम्मेवारीमा छन् । महासंघमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । यसअघि रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठले उम्मेदवारी घोषणा गरिसकेका थिए । अन्जन समूहमा रहेकाहरुले […]