चिसाले चौरमा पढाइ

हिमपातका कारण धेरै चिसो बढेपछि मुगुका सामुदायिक विद्यालयहरूले चौरमा पढाउन थालेका छन् । कक्षाकोठामा बस्दा चिसाले विद्यार्थीका हातखुट्टा कठ्याङ्ग्रिन थालेपछि घाम लागेका ठाउँमा कक्षा सञ्चालन हुने गरेको हो ।

सम्बन्धित सामग्री

पालिकास्तरीय बृहत् पढाइ मेला सम्पन्न

हुम्ला–कालिकोटको नरहरिनाथ गाउँपालिकामा पालिकास्तरीय बृहत् पढाइ मेला भएको छ। गाउँपालिका केन्द्र कुमालगाउँमा पढाइ मेला भएको हो। पढाइ मेलामा गाउँपालिका १३ आधारभुत विद्यालय ६ वटा माध्यमिक र एक हजार भन्दा बढी विद्याथी,...

रोजगारीकै लागि पढाइ छोड्छन् बालबालिका

डडेल्धुरामा रोजगारीका लागि बिचमै पढाइ छोड्ने बालबालिकाको संख्या धेरै रहेको छ।

पढाइ मेलामा विद्यार्थीहरुका सिर्जना, सीप र कला प्रतिभाहरु प्रदर्शन

जुम्लाको हिमा गाउँपालिकाले दुई दिने पढाइ मेला सम्पन्न गरेको छ। गणतन्त्र दिवसको अवसरमा गाउँपालिकाले पालिकास्तरीय पढाइ मेला आयोजना गरेको थियो।...

पढाइ मेलामा विद्यार्थीहरुका सिर्जना, सीप र कला प्रतिभाहरु प्रदर्शन

जुम्लाको हिमा गाउँपालिकाले दुई दिने पढाइ मेला सम्पन्न गरेको छ। गणतन्त्र दिवसको अवसरमा गाउँपालिकाले पालिकास्तरीय पढाइ मेला आयोजना गरेको थियो।...

शैक्षिक स्तर उकास्न सल्यानमा पढाइ मेला

सल्यान : शैक्षिक गुणस्तर सुधारका लागि सल्यानमा पढाइ मेला सञ्चालन गरिएको छ। शिक्षण सिकाई, पढाइ सामाग्री र अन्य शैक्षिक क्रियाकलापहरुलाई सुधार गर्ने विश्वासका साथ सल्यानको कपुरकोट गाउँपालिका छरिमस्थित जीवन ज्योति नमुना माध्यमिक विद्यालयमा पढाइ मेलाको आयोजना गरिएको हो। बालबालिकालाई घरमा पढ्ने वातावरण तयार गर्नमा परिवार र समुदायलाई सघाउन पढाइ मेला लगाएको विद्यालयले जनाएको छ।पढाइ मेलाले वातावरण सृजना गर्न, गराउन, शैक्षिक सामग्री निर्माण र प्रयोग गर्न, गराउन, शिक्षण सिकाइ क्रियाकला

नयाँ शैक्षिक सत्रको पढाइ चुनावपछि

काठमाडौं, फागुन ३ । सरकारले नयाँ शैैक्षिक सत्रको पढाइ स्थानीय तहको चुनावपछि मात्रै सञ्चालन गर्ने तयारी गरेको छ । यस विषयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालासँग छलफल गर्न लागेको छ । चालू शैक्षिक सत्रको पढाइ चैतसम्मै सञ्चालन गर्ने र परीक्षा सञ्चालन, नतिजा प्रकाशन, नयाँ विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरणलगायतका काम आगामी वैशाखभित्र सम्पन्न गर्ने […]

त्रिविमा पढाइ नहुने, परीक्षा हुने

काठमाडौं, माघ २ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण विभाग तथा क्याम्पसको पढाइ माघ १० गतेसम्म बन्द हुने भएका छन् । कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न यस्तो निर्णय गरिएको त्रिविले जनाएको छ । अन्य विश्वविद्यालयले पनि भौतिक उपस्थितिमा पढाइ बन्द गर्नेबारेमा छलफल गरिरहेका छन् । त्रिविको निर्णयसँगै मुलुकभरका अधिकांश शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पढाइ बन्द भएको छ । […]

त्रिविमा पढाइ बन्द हुने, परीक्षा नरोकिने

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण विभाग तथा क्याम्पसको पढाइ माघ १० गतेसम्म बन्द हुने भएका छन् । कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न यस्तो निर्णय गरिएको त्रिविले जनाएको छ । अन्य विश्वविद्यालयले पनि भौतिक उपस्थितिमा पढाइ बन्द गर्नेबारेमा छलफल गरिरहेका छन् ।त्रिविको निर्णयसँगै मुलुकभरका अधिकांश शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पढाइ बन्द भएको छ । त्रिविले उच्च शिक्षाको ७५ प्रतिशत भार ओगटेको छ । विद्यालय तहको पढाइ माघ १५ सम्मका लागि बन्द गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघि नै न

पर्साको ठाकुरराम क्याम्पसमा बिआइटी पढाइ हुने

पर्सा : त्रिभुवन विश्वविद्यालयभन्दा जेठो पर्साको ठाकुरराम बहुमुखी क्याम्पसमा प्राविधिक कक्षाका रूपमा यो वर्षबाट बिआइटीको पढाइ हुने भएको छ।त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानको सेमेष्टर परीक्षा प्रणालीअनुसार चारवर्षे स्नातक तह (बिआइटी) को पढाइ गर्न स्वीकृति दिएपछि वीरगन्जको ठाकुरराम क्याम्पसमा पनि अब प्रविधिमैत्री पढाइ हुने भएको हो।पहिलो वर्ष २०७८ का लागि ३६ जना विद्यार्थीको कोटा रहेको ठाकुरराम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख उमेश चौरसियाले बताए। समय प्रविधिमै

दिल्लीका सबै विद्यालयमा पढाइ सुरु

भारतको दिल्ली प्रदेशका सबै विद्यालयमा सबै विषयका पढाइ सुरु भएको छ । कोरोनाभाइरसको महामारीका कारण १९ महिनादेखि बन्द भएका विद्यालयमा सोमबारदेखि सबै विषयका पढाइ सुरु भएको हो ।     विद्यालय सञ्चालनसम्बन्धी नयाँ निर्देशिकामा हरेक कक्षा कोठामा कूल विद्यार्थीको ५० प्रतिशतभन्दा बढी विद्यार्थी राख्न नपाइने व्यवस्था गरिएको छ ।