यसपटक संसदमा नयाँ सांसददेखि पुरानै अनुहारहरुको जमघट छ। तर, शैली भने फेरिएको छैन। न बैठकमा सरकारका मन्त्री देखिन्छन् न संसदमा सांसद। बैठक चलिरहेको हुन्छ, कुर्सी खाली हुन्छ। सांसदहरु हाजिर गर्छन् अनि निस्कन्छन्। त्यसैले केही दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले रोष्टमबाट यो मुद्दा उठाए। सार्वजनिक सवारीसाधनमा खलासीले यात्रुहरुलाई…