अत्यधिक गर्मी बढेपछि विद्यालयमा बिदा

महोत्तरी- पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यपालिकाको कार्यालयले अत्यधिक बढेको गर्मीकै कारण आजदेखि छ दिन विद्यालयमा बिदा दिने सूचना सार्वजनिक गरेको हो । महोत्तरीमा असोज सङ्क्रान्ति यता ४५ डिग्री सेल्सियस तापक्रम रहँदै आएको...

सम्बन्धित सामग्री

गर्मीका कारण कञ्चनरुप नगरपालिकाका विद्यालयमा बिदा

राजविराज । तराई–मधेसमा अत्यधिक गर्मी बढेसँगै सप्तरीको कञ्चनरुप नगरपालिकाअन्तर्गतका विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाले सूचना जारी गर्दै आजदेखि दुई दिनका लागि सबै विद्यालय बन्द गर्न निर्देशन दिएको हो । नगरपालिकाले अत्यधिक बढेको गर्मीकै कारण आज र बुधबार गरी दुई दिन विद्यालय बिदा दिने निर्णयमा गरेको छ । साथै असोज १० देखि १६ गतेसम्म बिहान […]

अत्यधिक गर्मी बढेपछि धनगढीका विद्यालयमा सात दिन बिदा

कैलालीलगायत तराईका जिल्लामा अत्यधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले आजदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले जेठ १८ देखि  २४ सम्म विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।

अत्यधिक गर्मी बढेपछि धनगढीका विद्यालयमा सात दिन बिदा

कैलालीलगायत तराईका जिल्लामा अत्यधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले आजदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाले जेठ १८ देखि  २४ सम्म विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।

अत्यधिक गर्मी बढेपछि तिलोत्तमाका विद्यालयमा बिदा दिन निर्देशन

अत्यधिक गर्मी बढेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्थानीय विद्यालयलाई असार १४ गतेसम्म बिदा दिन निर्देशन दिएको छ ।

अत्यधिक गर्मी बढेपछि नेपालगञ्जमा तीन दिन विद्यालय बन्द

बाँके  । गर्मी अत्यधिक बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण पठनपाठनमा समस्या भएपछि तीन दिनका लागि नगरअन्तर्गतका सम्पूर्ण विद्यालयमा बिदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्खबहादुर थापाले बताए । उनका अनुसार यही जेठ १५ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ । विपद् […]

गर्मी बढेपछि कञ्चनपुरका विद्यालयमा बिदा लम्ब्याइँदै

काठमाडौँ- कञ्चनपुरमा दुई सातादेखि अत्यधिक गर्मी बढेसँगै विद्यालयमा स्थानीय तहले बिदा दिन थालेका छन् । विद्यालयमा दिइएको बिदाको अवधि समाप्त हुनै लाग्दा स्थानीय तहले बिदा लम्ब्याउन थालेका हुन् । विद्यालयमै विद्यार्थी गर्मीका कारण बेहोस हुने, बिरामी पर्ने र कक्षा कोठामा बस्न निकै अप्ठेरो हुन थालेपछि स्थानीय तहले बिदा थप्दै जान थालेका हुन् । भीमदत्त नगरपालिकाले […]

अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालयमा बिदा लम्ब्याइँदै

कञ्चनपुर । कञ्चनपुरमा दुई सातादेखि अत्यधिक गर्मी बढेको छ । गर्मी बढेसँगै विद्यालयमा स्थानीय तहले बिदा दिन थालेका छन् । विद्यालयमा दिइएको बिदाको अवधि समाप्त हुनै लाग्दा स्थानीय तहले बिदा लम्ब्याउन थालेका हुन् । विद्यालयमै विद्यार्थी गर्मीका कारण बेहोस हुने, बिरामी पर्ने र कक्षा कोठामा बस्न निकै अप्ठेरो हुन थालेपछि स्थानीय तहले...

गर्मी बढेपछि कञ्चनपुरका विद्यालयमा बिदा लम्ब्याइँदै

कञ्चनपुरमा दुई सातादेखि अत्यधिक गर्मी बढेको छ । गर्मी बढेसँगै विद्यालयमा स्थानीय तहले बिदा दिन थालेका छन् । विद्यालयमा दिइएको बिदाको अवधि समाप्त हुनै लाग्दा स्थानीय तहले बिदा लम्ब्याउन थालेका हुन् । विद्यालयमै विद्यार्थी गर्मीका कारण बेहोस हुने, बिरामी पर्ने र कक्षा कोठामा बस्न निकै अप्ठेरो हुन थालेपछि स्थानीय तहले बिदा थप्दै जान थालेका हुन् ।भीमदत्त नगरपालिकाले असार ३ गतेसम्मका लागि विद्यालयमा बिदा थप गरेको छ । नगरपालिकाका शाखा अधिकृत हरिदत्त जोशीका अनुसार यसअघि अत्यधिक गर्मी बढेसँगै जेठ २४ देख

कञ्चनपुरमा अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द

काठमाडौं । कञ्चनपुरमा अत्यधिक गर्मी बढेपछि विद्याल बन्द गर्न थालिएको छ । बेदकोट नगरपालिकाले आज बुधबारदेखि तीन दिनका लागि विद्यालयमा बिदा दिने निर्णय गरेको हो । गर्मीले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा असर पर्ने हुनाले लामो बिदाबाट मिलाउने गरी बिदा दिइएको नगरपालिकाले जनाएको छ । यस्तै, भीमदत्त नगरपालिकाले पनि मंगलबारदेखि चार दिनका लागि निजी तथा सामुदायिक […]

अत्यधिक गर्मीका कारण विद्यालय बन्द

कञ्चनपुर : अत्यधिक गर्मी बढेसँगै वेदकोट नगरपालिकाले विद्यालयमा बिदा दिएको छ। नगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत विद्यालयमा नगरपालिकाले विदा दिएको हो।जेठ २५ गते देखि २७ गतेसम्म विद्यालयहरु विदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले बताए।अत्यधिक गर्मीले मौसम प्रतिकूल भई विद्यालयको पठनपाठनमा निकै समस्या भएकाले विदा दिने निर्णय गरिएको उनले बताए। लामो विदाबाट मिलान गर्ने गरी विदा व्यवस्थापन गरिएको उनकाे भनाइ रहेको छ। यस अघि भीमदत्त नगरपालिकाले आजदेखि लागू हुने गरी