स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ५११ जनालाई ९५ हजार जरिवाना

काठमाडौं। बितेको २४ घण्टामा स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड उल्लंघन गर्ने ५११ जनालाई प्रहरीले कारवाही गरेको छ। कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम उनीहरूलाई कारवाही गरिएको प्रहरीले जनाएको छ। कारवाहीस्वरूप उनीहरूलाई ९५,१०० रूपैयाँ जरिवान गरिएको छ। सोही क्रममा अनावश्यक हिँडडुल गर्ने ४,३८९ जनालाई रोकी सम्झाईबुझाई छाडिएको प्रहरीले बताएको छ।

सम्बन्धित सामग्री

निषेधाज्ञा उल्लंघन गर्ने २५७ लाई जरिवाना

काठमाडौं । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने २५७ जनालाई २५ हजार ७ सय रुपैयाँ जरिवाना गरिएको छ । प्रहरीले निषेधाज्ञा उल्लंघन  गरेको भन्दै जरिवाना गरेको हो ।  स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ११ हजार ८९७ जनालाई रोकी सम्झाई बुझाई छाडिएको प्रहरीले जनाएको छ ।  देशभर सञ्चालित...

स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ३१५ जनालाई ९१ हजार जरिवाना

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ३१५ जनालाई प्रहरीले कारवाही गरेको छ। कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम उनीहरूलाई ९१ हजार ४ सय रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ। यस्तै, बिना काम हिँडडुल गर्ने ३ हजार ३ सय २४ जनालाई सम्झाई–बुझाई छाडिएको प्रहरीले बताएको छ।

स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ३३१ जनालाई ३३ हजार ५ सय जरिवाना

काठमाडौं। कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्ड उल्लंघन गर्ने ३३१ जनालाई प्रहरीले कार्वाही गरेको छ। प्रचलित कानुन बमोजिम उनीहरुलाई ३३ हजार ५ सय रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ। प्रहरीले बिनाकाम हिँडडुल गर्ने ३ हजार ७६६ जनालाई पछिल्लो चौबिस घण्टामा सम्झाई बुझाई छोडेको छ।

स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ३३१ जनालाई ३३ हजार ५ सय जरिवाना

काठमाडौं। कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको मापदण्ड उल्लंघन गर्ने ३३१ जनालाई प्रहरीले कार्वाही गरेको छ। प्रचलित कानुन बमोजिम उनीहरुलाई ३३ हजार ५ सय रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ। प्रहरीले बिनाकाम हिँडडुल गर्ने ३ हजार ७६६ जनालाई पछिल्लो चौबिस घण्टामा सम्झाई बुझाई छोडेको छ।

प्रहरीद्वारा १२ सयजनालाई निःशुल्क मास्क वितरण

काठमाडौं। नेपाल प्रहरीले पछिल्लो चौबिस घण्टामा १२ सयलाई निःशुल्क मास्क वितरण गरेको छ। नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई?’अन्तर्गत उनीहरूलाई मास्क वितरण गरिएको हो। कोरोना नियन्त्रण अभियान चलाउने क्रममा सोही अवधिमा प्रहरीले स्वास्थ्य मापदण्ड उल्लंघन गरेको आरोपमा ५९७ जनालाई जरिवाना गरेको छ। संक्रामक रोग ऐन, २०२० बमोजिम उनीहरूलाई ६१ हजार ५ सय रूपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ।

स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ५३५ जनालाई जरिवाना

काठमाडौं। कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ५३५ जनालाई नेपाल प्रहरीले कारबाही गरेको छ। उनीहरुलाई संक्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको प्रहरीले जनाएको छ। प्रहरीले अनावश्यक रुपमा घर बाहिर हिँड्डुल नगर्न, स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालनाका लागि मास्क तथा स्यानिटाइजरको सही प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोध गरेको छ।

स्वास्थ्य मापदण्ड पालना गर्न अटेरी गर्ने आठ हजार जनालाई कारबाही

नेपाल प्रहरीले तोकिएको स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने र आदेशको पालना नगर्ने आठ हजार २४ जनालाई संक्रामक रोग नियन्त्रण ऐन, २०२० बमोजिम कारबाही गरेको छ । उनीहरूलाई उल्लंघनको मात्रा हेरी जरिवाना तिराएर छाडिएको छ