वस्तु विनिमय बजारको २ लाइसेन्सका लागि ४ कम्पनी प्रतिस्पर्धामा

१० वैशाख, काठमाडौं । वस्तु विनिमय बजार (कमोडीटी एक्सचेन्ज) को कम्पनी स्थापनाको लाइसेन्सको लागि ४ वटा आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन आइतबारसम्म नेपाल मल्टी कमोडीटी एक्सचेन्ज, हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज र मल्टी एसेट्स एण्ड डेरिभेटिभ एक्सचेन्जले नेपाल धितोपत्र बोर्डमा लाइसेन्सका लागि निवेदन दिएका हुन् । नेपाल धितोपत्र बोर्ड […]

सम्बन्धित सामग्री

अनुमतिविना वस्तु विनिमय बजार सञ्चालन गरे कारबाही

अनुमतिविना वस्तु विनिमय बजार सञ्चालनमा ल्याउने कम्पनी कारबाहीमा पर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले

स्थगित भयो ब्रोकर र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज, वस्तु विनिमय बजार, नयाँ ब्रोकर लाइसेन्सको निवेदन लिनेलगायत सबै प्रक्रिया स्थगित गरेको छ ।

कमोडिटी एक्सचेन्जका लागि न्यूनतम पुँजी डेढ अर्ब

वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) सञ्चालनका लागि एक अर्ब ५० करोडदेखि २ अर्बसम्म रुपैयाँसम्म चुक्ता पुँजी हुनुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रकृयागत व्यवस्था सम्बन्धी निर्देशिका—२०७८ लागू गर्दै एक्सचेन्जहरुलाई कारोबार गर्ने वस्तुका आधारमा चुक्ता पुँजी तोकेको हो ।निर्देशिकामा वस्तु विनिमयसम्बन्धी नियमावली २०७४ को अनुसूची […]

धितोपत्र बोर्डद्वारा वस्तु विनियम बजार सञ्चालन निर्देशिका जारी

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘वस्तु विनिमय बजार सञ्चालन निर्देशिका जारी गरेको छ । बोर्डले असार १५ गतेदेखि लागू हुने गरी ‘वस्तु विनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवम् प्रक्रियागत व्यवस्था सम्बन्धी निर्देशिका, २०७८’ जारी गरेको हो । नेपालमा वस्तु विनिमय बजारसम्बन्धी प्रचलित कानुन बमोजिम वस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनी स्थापना गर्न धितोपत्र बोर्डबाट पूर्व स्वीकृति, अनुमतिपत्र तथा सञ्चालन स्वीकृति प्रदान गर्ने प्रक्रियालाई व्यवस्थित, पारदर्शी एवं

आगामी वर्षदेखि वस्तु विनिमय बजार सञ्चालन गरिने

जेठ १५, काठमाडौं ।  आगामी वर्षदेखि वस्तु विनिमय बजार सञ्चालन गरिने भएको छ ।

बजेटमा पूँजीबजार : आगामी आर्थिक वर्षदेखि वस्तु विनिमय बजार सञ्चालनमा ल्याइने

जेठ १५, काठमाडौं । आगामी आर्थिक वर्षदेखि वस्तु विनिमय बजार सञ्चालनमा आउने भएको छ ।  अर्थमन्त्रि विष्णु प्रसाद पौडेलले आगामी वर्षको बजेटमा पूँजीबजारलाई प्राथमिकतामा राख्दै बस्तु विनिमय बजार सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् ।  वस्तु विनियम बजार मार्फत स्वेशनमै उत्पादन हुने धान, मकै, गहूँ, चिया लगायतका कृषि उपजलाई समेट्ने गरी वस्तु विनिमय बजार सञ्चालनमा ल्याउने तयारी सरकारले गरेको हो ।

कमोडिटी एक्सचेन्जका लागि न्यूनतम पुँजी एक अर्ब

नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) का लागि न्यूनतम एक अर्ब चुक्ता पुँजी राख्न प्रस्ताव गरेको छ । वस्तु विनिमय बजार संचालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रकृयागत व्यवस्था सम्बन्धी निर्देशिका—२०७७ को मस्यौदा सार्वजनिक गर्दै बोर्डले कारोबार हुने वस्तुहरु प्रकृतिको आधारमा १ अर्बदेखि २ अर्बसम्म पुँजीको व्यवस्था प्रस्ताव गरेको हो ।वस्तु विनिमय […]

वस्तु विनिमय बजारसम्बन्धी निर्देशिका संशोधन गरिँदै

काठमाडौं, बैशाख १९ । दुई पटकसम्म वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) कम्पनीका लागि अनुमति दिन आवेदन खुला गरेर खारेज गरेको नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अहिले नीतिगत व्यवस्थालाई संशोधन गर्न थालेको छ । बोर्डले कम्पनीहरूको प्रकृतिअनुसार चुक्तापूँजीको सीमा, योजना, आवेदन प्रक्रिया र सैद्धान्तिक अनुमतिपत्र (एलओआई) दिने प्रक्रियासहित ‘वस्तुविनिमय बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं […]