नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वर्षगाँठ पारेर नेपालस्थित बंगलादेशी दूतावासले एक भिडियो सार्वजनिक गरेको छ । बंगलादेशको सामुद्रिक किनारदेखि नेपालको हिमालसम्म समेटेर तयार पारिएको भिडियोमा दुबै देशको आर्थिक,...
मन्त्री भण्डारीले सोमबार नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध विस्तारको ५० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गदै इपिएस कोरिया र कोरिया सरकारलाई उनले धन्यवाद दिएका हुन्।
कूटनीतिक सम्बन्ध स्थापना भएका अन्य विभिन्न मुलुकभन्दा नित्तान्त फरक किसिमको आत्मीयता, सम्मान, विकास साझेदारी कार्यक्रमले यत्तिको फड्को मार्ने सम्बन्ध भन्ने लाग्छ।
द्विदेशीय कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण कोरिया भ्रमण गर्ने भएका छन् । भ्रमणको मितिसहित एजेन्डाबारे गृहकार्य सुरु भएको परराष्ट्र स्रोतले पुष्टि गरेको हो ।
बेइजिङ– चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरलाई आफ्नो देश अमेरिकासँग वार्ता गर्न तयार रहेको बताएका छन् । उनले ५० वर्ष अघि दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गरेर गरेको सम्बन्धलाई सुधार्नका लागि सहयोग गर्न दिग्गज अमेरिकी कूटनीतिज्ञलाई आग्रहसमेत गरेका छन् । किसिङ्गर अहिले बेइजिङ भ्रमणमा छन् । यसै महिनाको सुरुमा अमेरिकी विदेशमन्त्री […]
काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सले व्यापार सहजीकरणबारे बङ्गलादेशका उद्योगी एवम् व्यवसायीसँग आज छलफल गरेको छ । नेपाल भ्रमणमा रहेको बङ्गलादेशको उद्योगी व्यवसायी र चेम्बरबीच सडक र हवाई पूर्वाधार विकासमार्फत व्यावसायिक गतिविधि बढाउने सहमति भएको हो । नेपाल बङ्गलादेश बीचको कूटनीतिक सम्बन्ध ५० वर्ष पूरा भएको सम्बन्धमा दुई राष्ट्र बीचका व्यावसायिक प्रतिनिधिबीच, ऊर्जा, पर्यटन, उद्योगलगायत क्षेत्रमा […]
काठमाडौं । नेपाल–बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको आधा दशक पूरा भएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सम्बन्ध स्थापना भएको आधा दशक पूरा भएको अवसरमा दुई देशबीच बधाई सन्देश आदानप्रदान भएको जानकारी दिएको छ ।
यो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेशका समकक्षी मोहम्मद अब्दुल हमिद र जनतालाई बधाइ दिएकी हुन् ।
पाँच दशकअघि...
काठमाडौं– नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको छ । यस अवसरमा दुई देशका राष्ट्रपति र प्रधानमन्त्रीबीच बधाई सन्देश आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई सन्दै पठाउँदै बधाई दिएकी छन् । राष्ट्रपतिले सन्देशमा पाँच दशकअघि बंगलादेशको स्वतन्त्रतालाई मान्यता दिने पहिलो राष्ट्रमध्ये नेपाल रहेको […]