काठमाडौं । नेपाल–बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको आधा दशक पूरा भएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सम्बन्ध स्थापना भएको आधा दशक पूरा भएको अवसरमा दुई देशबीच बधाई सन्देश आदानप्रदान भएको जानकारी दिएको छ ।
यो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेशका समकक्षी मोहम्मद अब्दुल हमिद र जनतालाई बधाइ दिएकी हुन् ।
पाँच दशकअघि...