हतियार बुझाउन जुम्ला प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय जुम्लाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त सबै हतियार बुझाउन निर्देशन दिएको छ । प्रशासनले एक सूचना जारी गर्दै एक महिनाभित्र आ–आफ्नो नजिकको प्रहरी कार्यालयमा हातहतियार बुझाउन सार्वजनिक रूपमा सूचना प्रकाशित गरिएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताउनुभयो । उहाँका अनुसार प्रहरी …

सम्बन्धित सामग्री

लमजुङमा हतियार बुझाउन अटेरी

लमजुङ प्रशासनले जिल्लामा इजाजत सहित लिइएका हतियारहरु बुझाउन आग्रह गरे पनि हालसम्म कसैले पनि हतियार नबुझाएको पाइएको छ । आगामी मसिरमा हुने निर्वाचनमा शान्ती सुरक्षालाई मध्यनजर गर्दै गृह मन्त्रालयको परिपत्र बमोजिम हतियार बुझाउन आग्रह गरेको हो ।मन्त्रालयको पत्रिपत्र आएसँगै जिल्ला प्रशासन कार्यालय लमजुङले एक सार्वजनिक सूचना जारी गरी हतियार बुझाउन आग्रह गरेको हो । तर […]

लमजुङमा हतियार बुझाउन अटेरी

लमजुङ– जिल्ला प्रशासन कार्यालय लमजुङले मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी हतियार बुझाउन चेतावनी दिए पनि हतियारवालाहरूले अटेरी गरेका छन् । असोज १४ गते एक सार्वजनिक सूचना जारी गर्दै कात्तिक ५ गतेसम्म हतियार बुझाउन अल्टिमेटम दिए पनि हालसम्म ३७ वटा मात्रै हतियार बुझाएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । लमजुङमा दर्तावाला […]

हतियार बुझाउन देशभरका स्थानीय प्रशासनको आग्रह

काठमाडौं : देशभरका विभिन्न जिल्लाका प्रशासन कार्यालयले हतियार बुझाउन सार्वजनिक सूचना जारी गरेका छन्। आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न भन्दै हतियार बुझाउन भनेको हो।प्रशासन कार्यालयहरूद्वारा आज जारी भएको सूचनामा आगामी कात्तिक ५ गतेभित्र इजाजत प्राप्त हतियार नजिकका प्रहरी कार्यालयमा बुझाउनु पर्ने भनिएको छ।बुझाइएको हतियार निर्वाचन सम्पन्न भएको एक हप्तापछि फिर्ता गरिने छ।शुक्रबार नै सूचना जारी गरेको जिल्ला प्रशासन का

इजाजतप्राप्त हतियार बुझाउन मनाङ प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय मनाङले इजाजत लिएर राखेका हतियार बुझाउन निर्देशन दिएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले एक सूचना जारी गर्दै इजाजत लिई राखिएका हतियार बुझाउन निर्देशन दिएका हुन् ।३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर राख्दै इजाजत लिएका हतियार चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउन आग्रह गरिएको उनले बताए ।स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन इजाजत लिएर राखिएका हतियार बुझाउन आग्रह गरिएको हो । तोकिएको समयमा हतियार न

इजाजतप्राप्त हतियार बुझाउन जिल्ला प्रशासनको सूचना

वीरगञ्ज – जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा रहेको इजाजतप्राप्त हतियार बुझाउन सूचना जारी गरेको छ। प्रशासनले आइतबार सूचना जारी गर्दै चैत मसान्तसम्म जिल्लामा रहेका इजाजतप्राप्त हतियार नजिकको प्रहरी इकाइमा बुझाउन अनुरोध गरेको हो। वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर शान्ति सुरक्षाको व्यवस्था मिलाउनका लागि जिल्लामा रहेको इजाजतप्राप्त हतियार बुझाउन सूचना जारी […]

इजाजतप्राप्त हतियार बुझाउन मनाङ प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय मनाङले इजाजत लिएर राखेका हतियार बुझाउन निर्देशन दिएको छ। मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले एक सूचना जारी गर्दै इजाजत लिई राखेका हतियार बुझाउन निर्देशन दिएका हुन्। स्थानीय...

इजाजतप्राप्त हतियार बुझाउन मनाङ प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय मनाङले इजाजत लिएर राखेका हतियार बुझाउन निर्देशन दिएको छ। मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले एक सूचना जारी गर्दै इजाजत लिई राखेका हतियार बुझाउन निर्देशन दिएका हुन्। स्थानीय...

इजाजत प्राप्त हतियार बुझाउन रसुवा प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय रसुवाले इजाजत लिएर राखेका हतियार बुझाउन निर्देशन दिएको छ। बिहीबार प्रमुख जिल्ला अधिकारी नवराज जैसीले एक सुचना जारी गर्दै इजाजत लिई राखिएका हतियार बुझाउन निर्देशन दिएका हुन्। वैशाख...

हतियार बुझाउन रसुवा प्रशासनको आग्रह

रसुवा – जिल्ला प्रशासन कार्यालय रसुवाले इजाजत लिई राखिएका हतियार बुझाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी नवराज जैसीले एक सूचना जारी गर्दै इजाजत लिई राखिएका हतियार बुझाउन आग्रह गरेका हुन् । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर राख्दै इजाजत लिएका हतियार चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउन […]

सुनसरी प्रशासनद्वारा निजी हतियार बुझाउन आग्रह

सुनसरी । सुनसरी प्रशासनले निजी हतियार बुझाउन स्थानीयवासीसँग आग्रह गरेको छ । बैशाख ३० गते हुने स्थानीय निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नका लागि हतियार बुझाउन स्थानीय प्रशासनले आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले सार्वजनिक सुचना मार्फत जिल्लावासीले अनुमति लिएर राखेका हतियार १५ दिन भित्र बुझाउन आग्रह गरेको हो । अनुमति लिएर घरमा राखेका निजी […]