‘आईएमई पे’मार्फत् मोबाइल रिचार्ज गर्दा ५ प्रतिशतसम्म क्यासब्याक
काठमाडौं | 'आईएमई पे' मार्फत् मोबाइल रिचार्ज गर्दा ५ प्रतिशत क्यासब्याक पाइने भएको छ ।
२३ औं वार्षिकोत्सवको अवसरमा क्यासब्याक सेवालाई निरन्तरता दिइएको 'आईएमई पे' ले जनाएको छ ।
केही समय यता सुरु गरिएको टपअप क्यासब्याक अन्तर्गत, …