आईएमई पेबाट मोबाइल रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक, साथमा वानप्लस टेन प्रो जित्ने मौका

आइएमई पेले मोबाईल रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाइने भएको छ । यस अन्तर्गत कुनै पनि मोबाइल नम्बरमा आईएमई पेबाट रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाइने भएको हो ।   यसका साथै आइएमई पे एपमा दर्ता भएको आफ्नै मोबाईल नम्बरमा टप-अप गर्दा ५ प्रतिशत क्यासब्याक पाउँदै आएका छन् ।  यस क्यासब्याक अफरलाई अझ रमणिय बनाउन कम्पनीले एक जना भाग्यशाली विजेतालाई यस अभियानको पहिलो...