यौन प्रस्ताव अस्वीकार गर्दा वृद्धाको हत्या

गुल्मी : चन्द्रकोट गाउँपालिका–४ डाडाबन लाकुरे पोखरामा यौन सम्पर्क गर्न नमानेपछि ६८ वर्षीय एकल महिला सुमित्रा सार्कीको हत्या गरेको खुलेको छ। मादक पदार्थ सेवन गरेका एकै घरमा बस्दै आएका ४२ वर्षीय गोकुल सार्कीले यौन प्रस्ताव गरेको र महिलाले नमान्दा स्तन र कन्चेटमा मुक्का प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्...