अनुगमन गर्न पशुपतिनाथ पुगे पर्यटनमन्त्री आले (भिडियोसहित)

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले गुहेश्वरी क्षेत्रमा अतिक्रमण गरेर निर्माण भएका टहरा १५ दिनभित्र हटाउन निर्देशन दिएका छन् । आइतबार पशुपति क्षेत्रको स्थलगत अनुगमन गर्दै मन्त्री आलेले पशुपति क्षेत्रभित्र पर्ने गुहेश्वरीमा निर्माण गरिएको टहरा १५ दिनभित्र हटाउन निर्देशन दिएका हुन् । अनुगमनका क्रममा मन्त्री आले पशुपति मन्दिर क्षेत्र, बनकाली, गुहेश्वरी लगायतका […]

सम्बन्धित सामग्री

संस्कृति समाजको प्राण हो : पर्यटनमन्त्री

२१ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले संस्कृति समाजको प्राण भएको बताएका छन् । तीजको अवसरमा शुक्रबार पशुपतिनाथ मन्दिर क्षेत्रमा स्थलगत अनुगमन गर्दै उनले यस्तो बताएका छन् । ‘धार्मिक पर्यटन प्रवर्द्धनका लागि संस्कृति …