रुखले किचेर घटना स्थलमै महिलाकाे मृत्यू

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका १० कि कल्पना विकको रुखले किचेर घटना स्थलमै मृत्यू भएको छ । हिजो शुक्रवार बेलुकाआएको हावाहुरीले रुख ढल्दा उनको रुखले किचेर मृत्यू भएको प्रहरीले जनाएको छ । चैनपुर नगरपालिका वाड्नं. १० खराङबजार बस्ने वर्ष २४ कि विक घर नजिकै धारामा पानी लिन जादै गर्दा एक्कासी उत्तिसको रुख लडि किचेको प्रहरी […]

सम्बन्धित सामग्री

रुखले किचेर युवकको मृत्यु

पानीसँगै परेको हावाहुरीले ढालेको रुखले किचेर मंगलबार एक युवकको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका-ट्यांकीदमारका २२ वर्षीय रामबहादुर गोलेको साजको रुखले किचेर उनको मृत्यु भएको हो ।

मध्य रसियाको समुद्री तटमा रुखले किचेर सात जनाको मृत्यृ

मस्को, १४ साउन । रुसी गणतन्त्र मारी एलको समुद्र तटमा आँधीबेहरीमा परी तीन बालबालिका र चार जना वयस्कसहित सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार बताएका छन् । हुरीले ढालेका रुखले किचेर उनीहरूको ज्यानगएको हो । मारी एलका नागरिक रक्षा तथा जनसङ्ख्या संरक्षण समितिका प्रमुख अलेक्ज्याण्डर माल्किनका अनुसार आँधीमा परी घाइते भएका २२ जनालाई अस्पताल […]

रुखले किचेर इलाममा एकजना वृद्धको मृत्यु

काठमाडौं : इलाम माई नगरपालिका–५ धोबिखोलाका ८२ वर्षीय प्रेम बहादुर आङदम्बे लिम्बुको रुखले किचेर मृत्यु भएको छ।आज बिहानको राती २ बजे पानीसँगै आएको हावाहुरीले घर नजिकै रहेको सखुवाको रुख ढलेर बाँसको टाँटी र  टिनको छानो भएको घर किच्दा सोही घरमा सुतिरहेका वृद्ध लिम्बुको घटनास्थलमा नै मृत्यु भएको इलाम प्रहरीले जनाएको छ।

सुर्खेतमा रुखले किचेर एक जनाको मृत्यु

३० वैशाख, सुर्खेत । सुर्खेतमा हावाहुरीले रूख ढाल्दा एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका-२ स्थित रानीघाटका ६२ वर्षीय लालबहादुर पुलामीको रुखले किचेर मृत्यु भएको हो । सुर्खेतका प्रहरी प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीका अनुसार शुक्रबार दिउँसो ३ बजे चट्याङसहित आएको हावा हुरीले सिमलको रूख ढलाएको थियो । सोही रूखले किचेर पुलामीको मृत्यु भएको […]

उदयपुरमा रुखले किचेर एक महिलाको मृत्यु

उदयपुर : उदयपुरमा एकजना महिलाको रुखले किचेर ज्यान गएको छ। शनिबार दिउँसो उदयपुरगढी गाउँपालिका–७ नेपालटार जाने बाटोको अधेरी झर्ना नजिकै मक्किएको रुख ढलेर किच्दा महिलाको ज्यान गएको हो।मृत्यु हुनेमा कटारी नगरपालिका–४ की २८ वर्षीया निशा दनुवार रहेकी छिन्। रुखले किचेर श्रीमान श्याम दनुवारसहित पाँचजना घाइते भएको प्रहरीले जनाएको छ।अटोभित्र रहेकी ती महिलाको रुखले किचेर घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेद प्रसाद गौतमले जानकारी दिए। रुख ढल्दा एउटा अटो र एउटा मोटरसा

आफैले काटेकाे रुखले किचेर दुई जनाको मृत्यु

धनकुटा। धनकुटाका दुई वेग्ला–वेग्लै स्थानमा मंगलबार रुखले किचेर दुई जनाको मृत्यु भएको छ । महालक्ष्मी नगरपालिका–७ साफु र सहिदभूमि गाउँपालिका–३ छिन्ताङमा रुखले किचेर दुइ जनाको मृत्यु भएको हो । दुवै ठाउँमा एकैदिन, एकै प्रकृतिका घटनामा दुई जनाले ज्यान गुमाएका छन् । रुख काट्ने क्रममा किच्दा दुबै ठाउँमा एक–एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको […] The post आफैले काटेकाे रुखले किचेर दुई जनाको मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

इलाममा रुखले किचेर १ जनाको मृत्यु

इलाम / इलामको माई नगरपालिका -७ साँगुरीटोलका ४७ बर्षीय पृथी राईको रुखले किचेर मृत्यु भएको छ । शुक्रबार दिउँसो २ बजे राई आफ्नो घर नजिक बारीमा रहेको साजको रुख काटी ढाल्ने क्रममा सोही रुखले किचेर उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । The post इलाममा रुखले किचेर १ जनाको मृत्यु appeared first on Purbeli News.

रुखले किचेर १ जनाको मृत्यु

ईलाम / इलामको माई नगरपालिका -७ साँगुरीटोलका ४७ बर्षीय पृथी राईको रुखले किचेर मृत्यु भएको छ । शुक्रबार दिउँसो २ बजे राई आफ्नो घर नजिक बारीमा रहेको साजको रुख काटी ढाल्ने क्रममा सोही रुखले किचेर उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । The post रुखले किचेर १ जनाको मृत्यु appeared first on Purbeli News.

रुखले किचेर एक व्यक्तिको मृत्यु

आफैँले काटेको रुखले किचेर मंगलबार बागलुङमा एक व्यक्तिको ज्यान गएको छ । जिल्लाको बागलुङ नगरपालिका– ७ तितौरेका