विमल विष्ट, डोटी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका १ सय ६५ जना बेपत्ता भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेशका अनुसार यहाँका नागरिक यति ठूलो संख्यामा बेपत्ता भएका हुन् । भारतका विभिन्न शहरमा मौसमी र बेमौसमी कामदारका रूपमा करिव ६ लाख श्रमिक असंगठित तवरले श्रम गर्दै आएको उक्त […]