काठमाडौं, १३ साउन । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। आज (शुक्रबार) दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर लुले देउवालाई भेटेका हुन् ।उक्त भेटवार्ताको क्रममा नेपाल–अमेरिकाको मैत्रीपूर्ण र सहकार्यत्मक सम्बन्धबारे छलफल भएको जनाईएको छ । भेटवार्ताबारे उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भनेका छन्–‘मैले अमेरिकाको निरन्तरको विकास सहयोगका लागि धन्यवाद दिएँ र उच्च […]
प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । उहाँहरुबीच मङ्गलबार राति नेपालको गरिबी निवारण, विकास, जलवायु परिवर्तनलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । टेलिफोन वार्ताबारे ट्वीटमार्फत जानकारी दिँदै प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभएको छ, “हामी हाम्रो प्रगतिका लागि ७५ वर्षको निरन्तर अमेरिकी समर्थनको कदर गर्छौँ । हामीले …
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग रुस–युक्रेन युद्धका विषयमा छलफल गरेको बताएका छन् । उनले मंगलबार राति अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेनसँग टेलिफोन कुराकानीमा रुस–युक्रेन युद्धका विषयमा छलफल भएको ट्वीटर मार्फत जानकारी दिएका हुन् । ‘अमेरिकी विदेशमन्त्रीसँग कुराकानी भएको छ । नेपालको गरिबी निवारण, विकास र जलवायु परिवर्तनका विषयमा छलफल भएको थियो । हामी हाम्रो प्रगतिको […]
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । विदेश मन्त्री एन्टोनीले बताए अनुसार मङ्गलवार साँझ भएको टेलिफोनमा युक्रेन सङ्कटका विषयमा प्रधानमन्त्री देउवासँग कुराकानी भएको थियो । रुसले युक्रेनमा गरेको आक्रमणको विषयमा कुरा गरेको एन्टोनीले ट्विटरमार्फत जानकारी दिएका छन् । ‘रुसले युक्रेनमाथि गरेको अप्रत्याशित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र […]
काठमाडौं, १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनबीच आज टेलिफोन संवाद भएको छ । टेलिफोन वार्तामा नेपाल र अमेरिकाबीचको द्विपक्षीय साझेदारीका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरुबीच द्विपक्षीय विकास साझेदारी, जलवायु परिवर्तन र आपसी चासोका विषयमा कुराकानी भएको हो । त्यस्तै, कोभिड–१९ विरुद्धको लडाइँमा सहयोगसम्बन्धमा समेत उहाँहरूबीच […]
प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिनकेनबीच मंगलबार टेलिफोन वार्ता भएको छ । परराष्ट्र मन्त्रालयले टेलिफोन वार्ताको क्रममा देउवा र ब्लिनकेनबीच विकास साझेदारी, जलवायु परिवर्तन र कोरोना महामारीको सन्दर्भमा पारस्परिक चासोको विषयमा छलफल भएको जनाएको छ ।
प्रधानमन्त्री देउवाले विदेशमन्त्रीसँग कुराकानी भएको ट्वीटरमार्फत जनाएका छन् । विदेशमन्त्रीसँग दुई पक्षीय सम्बन्धका साथै दुई देशका जनताको हितका सवालमा सहकार्य गर्ने विषयमा छलफल भएको उनको भनाइ छ ।
लामो समयदेखि अमेरिकी परियोजना एमसी...
प्रधानमन्त्री शेरबहादुर देउवालाई अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले टेलिफोन गरेका छन् । जलबायु परिवर्तन, कोभिड १९ विरुद्ध नसहकार्य लगायतका विषयमा कुराकानी भएको ब्लिंकेनले ट्वीटरमार्फत जनाएका छन् ।
देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीपछि...