साहित्यकार सम्मानित

अवधी सांस्कृतिक प्रतिष्ठानद्वारा नेपालगन्जमा ५२६ औँ तुलसी जयन्ती विविध कार्यक्रमका साथ भव्यतापूर्वक मनाइएको छ । नेपाल र भारतका अवधीभाषी साहित्यकारहरूको सम्मान, बहुभाषी कवि गोष्ठी र तुलसीदासको जीवनीबारे चर्चा गरिएको प्रतिष्ठानले जनाएको छ । अवधी सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष विष्णुलाल कुमालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा भारतबाट आउनुभएका वरिष्ठ साहित्यकारहरू इन्द्रेसबहादुर सिंह, डा. मनोज भारत, सन्दीप सरल र पिके प्रचण्ड तथा नेपालका अवधीभाषी साहित्यकारहरू मधेईसिंह सिख, कृष्णादेवी पाण्डे, शिवप्रसाद पाठकलगायतलाई सम्मान गरिएको थियो । नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सन्तोष कनोडिया र नेपाल प्रज्ञा–

सम्बन्धित सामग्री

साहित्यकार दीपक समीप सम्मानित हुँदै

मुक्तक मञ्च मकवानपुरले साहित्यकार दीपक समीपलाई ‘बहादुरानन्द स्मृतिमुक्तक सम्मान२०८०’ बाट सम्मानित गर्ने भएको छ।...

साहित्यकार दीपक समीप सम्मानित हुँदै

मुक्तक मञ्च मकवानपुरले साहित्यकार दीपक समीपलाई ‘बहादुरानन्द स्मृतिमुक्तक सम्मान२०८०’ बाट सम्मानित गर्ने भएको छ।...

साहित्यकार बैरागी काइँला ‘वानीरा प्रज्ञा पुरस्कार’ बाट सम्मानित

काठमाण्डाै - साहित्यकार बैरागी काइँला एक लाख राशिको ‘वानीरा प्रज्ञा पुरस्कार’बाट सम्मानित हुनु भएको छ । नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि सात दशकदेखि काव्यसाधनामा समर्पित रहेको भन्दै वानीरा फाउन्डेसनले साहित्यकार काइँलालाई नगदसहित सम्मानपत्रद्वारा पुरस्कृत गरेको हो । त्यसैगरी, नेपाली कविताको संवर्द्धनमा योगदान पुर्‍याएको भन्दै साहित्यकार गोपाल पराजुलीलाई  ५० हजार रुपैयाँ राशिको पुरस्कारसहित वानीरा पुरस्कारबाट सम्मान गरिएको छ । यस्तै, भीमबहादुर बोटेलाई पनि २५ हजार नगदसहित वानीरा सेवा पुरस्क...

साहित्यकार डा. रमेश शुभेच्छु सम्मानित

ज्ञानदीप शिक्षा सदन विद्यालयको प्रांगणमा प्रोगेसिभ एजुकेसनल फोरमको आयोजना र ज्ञानदीप शिक्षा सदन विद्यालयको संयोजनमा आयोजित एक कार्यक्रम बिच साहित्यकार रमेश शुभेच्छु सम्मानित भएका छन्।...

साहित्यकार समीर सम्मानित

भद्र घले सेवा सदनद्वारा पत्रकार तथा साहित्यकार प्रकाश समीरलाई रु. १ लाख नगद पुरस्कारले सम्मान गरिएकोे छ।...

तीन जना साहित्यकार सम्मानित

कृष्णभूषण बल स्मृति प्रतिष्ठानले वरिष्ठ साहित्यकार डाक्टर विष्णुविभू घिमिरेसहित ३ जना साहित्यकारलाई पुरस्कृत गरेको छ।...

साहित्यकार मान बहादुर खड्का सम्मानित

विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले दोलखाका सक्रीय कवि एवं साहित्यकार मान बहादुर खड्का (एमबी) लाई सम्मानित गरेको छ । शनिबार चरिकोटस्थित शुभेक्षा होटलमा आयोजित साहित्यिक पत्रिका प्रदेय को सार्वजनिक एवं पुरस्कार वितरण...

साहित्यकार लीलबहादुर क्षेत्री भारतको 'पद्मश्री'बाट सम्मानित

काठमाडौं  : नेपाली भाषाका साहित्यकार लीलबहादुर क्षेत्रीलाई भारतको प्रतिष्ठित पद्मश्री सम्मानबाट सम्मानित गरिएको छ।नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज भारतीय राष्ट्रपति रामनाथले क्षेत्रीलाई पद्मश्री सम्मान प्रदान गरेका हुन्।बसाइँ सराइमाथि साहित्यकार क्षेत्रीले लेखेको 'बसाइँ' उपन्यास सर्वाधिक चर्चित कृति हो।  यो उनको पहिलो उपन्यास हो। उनी भारतको आसाममा बस्छन्।भारतको संविधानको अनुसूची ८ मा आधिकारिक भाषाका रूपमा नेपाली भाषा पनि समेटिएको छ।साहित्यिक कृतिउनका तीन