संखुवासभाको कांग्रेस सभापतिमा दीपक खड्का विजयी

१८ असोज, काठमाडौं । नेपाली कांग्रेस संखुवासभाको पार्टी सभापतिमा दीपक खड्का विजयी भएका छन् । सोमबार बिहान सार्वजनिक अन्तिम मतपरिणाम अनुसार पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री खड्का दोश्रोपटक जिल्ला सभापतिमा निर्वाचित भएका हुन् । शनिबार उद्घाटन भएको जिल्ला अधिवेशनमा नयाँ कार्यसमिति चयनका लागि आइतबार मतदान भएको थियो । कुल खसेको १३५२ मतमध्ये खड्काले ११९८ मत […]

सम्बन्धित सामग्री

गगन थापाले राजनीति जितेका छन्ः दीपक खड्का

काठमाडौं, ७ पुस । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक खड्काले मुलुकको आवश्यकता, अनुभव र परिपक्वताका आधारमा शेरबहादुर देउवालाई संसदीय दलको नेता चुनेको बताएका छन् । ‘अहिले हामी एकमना सरकार बनाउने परिस्थितिमा छैनौं । गठबन्धनलाई नै साथमा लिएर हिँड्नुपर्ने साझा व्यक्तित्वको आवश्यकता छ । त्यसकारण सम्माननीय शेरबहादुर देउवालाई नै नेता छानेका हौं,’ प्राइम टाइम्स टेलिभिजनको […]

सङ्खुवासभामा कांग्रेसका दीपक खड्का निर्वाचित

काठमाडौँ- सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक खड्का निर्वाचित भएका छन् । खड्का ३२ हजार एक सय ५८ मत ल्याएर निर्वाचित भएको सहायक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमले २६ हजार सात सय १९ मत ल्याएका छन् । खड्काले पाँच हजार चार सय ३९ मतान्तरले […]

संखुवासभामा कांग्रेसका दिपक खड्का निर्वाचित

संखुवासभाको एकमात्र प्रतिनिधिसभा सदस्यमा कांग्रेसका उम्मेदवार दीपक खड्का निर्वाचीत भएका छन्। उनी ५ हजार ४ सय ३९ मत ल्याएर निर्वाचित भएका हुन्। कांग्रेसका उम्मेदवार खड्काले ३२ हजार १ सय ५८ ल्याए...

संखुवासभामा कांग्रेसका दीपक खड्का निर्वाचित, राजेन्द्र गौतमसँग लिए बदला

काठमाडौं, ९ मंसिर । खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक खड्का निर्वाचित भएका छन् । निर्वाचित खड्काले राजेन्दप्रसाद्र गौतमलाई ५४३९ मतान्तरले पराजित गरेका हुन् । खड्काले ३२१५८ मत ल्याएका छन् । खड्कासँग पराजित गौतमले २६७१९ मत ल्याएका छन् । यो क्षेत्रमा खड्का सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । ०७४ को निर्वाचनमा खड्का उनै गौतमसँग पराजित […]

संखुवासभामा कांग्रेसका दीपक खड्का विजयी

९ मंसिर, काठमाडौं । संखुवासभामा प्रतिनिधिसभा सदस्य तर्फ नेपाली कांग्रेसका दीपक खड्का विजयी भएका छन् । नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमलाई पराजित गर्दै खड्का विजयी भएका हुन् । ओपचारिक घोषणा भने हुन बाँकी रहेको छ ।

मेरो जितको आधार जनता हुन्ः दीपक खड्का

काठमाडौं, २७ असोज । नेपाली कांग्रेसका नेता एवं संखुवासभामा सत्ता गठबन्धनका साझा उम्मेदवार दीपक खड्काले आफ्नो जित सुनिश्चित भएको बताएका छन् । ‘मेरो जितको मुख्य आधार २०७० मा सांसद निर्वाचित भएपछि गरेका विकास निर्माण नै हो । मैले यहाँका जनताको आपत् विपत्मा साथ दिएको छु । पर्यटकीय जिल्लाका रुपमा संखुवासभाको प्रवर्द्र्धन, त्रिदेशीय किमांथाका नाका खोल्ने, […]

काँग्रेस सङ्खुवासभाको सभापतिमा दीपक खड्का विजयी

काठमाडौं । नेपाली काँग्रेस सङ्खुवासभाको सभापतिमा दीपक खड्का विजयी हुनुभएको छ । हिजो भएको निर्वाचनमा १ हजार एक सय ९८ मत ल्याएर खड्का विजयी हुनुभएको हो । कूल एक हजार तीन सय ५२ मत खस्दा खड्काले १ हजार एक सय ९८ प्राप्त गर्नुभएको हो । खड्काका प्रतिद्धन्द्धी राईमान राईले जम्मा ११० मत मात्रै ल्याउनुभएको थियो […]

संखुवासभाको काँग्रेस सभापतिमा दीपक खड्का विजयी

काठमाडौं । नेपाली काँग्रेस संखुवासभा जिल्ला सभापतिमा दीपक खड्का विजयी भएका छन्। शनिबार भएको जिल्ला अधिवेशनबाट खड्का सभापतिमा निर्वाचित भएका हुन्  ।पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री समेत रहेका खड्का १ हजार एक सय ९८ मत ल्याएर सभापतिमा बाजी मारेका हुन् । कूल एक हजार तीन सय ५२ मत खस्दा खड्काले १ हजार एक सय ९८ प्राप्त गरेका हुन् । उनी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन्।खड्कामा प्रतिद्धन्द्धी सभापति शेरबहादुर देउवानिकट राईमान राईले जम्मा ११० मत मात्रै ल्याएका थिए। उपसभापतिमा राजक

दीपक खड्का संखुवासभाको उम्लिङ हत्याकाण्डको घट्नास्थलमा, मृत्तकका आफन्तलाई भेटे

काठमाडौं, २६ भदौ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री दीपक खड्का सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ हत्याकाण्डको घट्नास्थलमा पुगेका छन् । उक्त हत्याकाण्डमा एकै परिवारका ६ जनाको हत्या भएको थियो । खड्काले मृत्तकका आफन्तलाई भेटेर सान्तवना समेत दिएका थिए । र, हत्यामा संलग्न दोषीलाई कानूनी कठघरामा उभ्याउने र सजाय दिलाउने पनि प्रतिबद्धता जनाएका छन् । […]