वरिष्ठ पत्रकार भैरव रिसाल भन्छन् : पत्रकारितामा इमान्दारिता डगमगाएको छ
३१ साउन, काठमाडौँ । बुधबार दिउँसो अनामनगरस्थित निवास पुग्दा वरिष्ठ पत्रकार भैरव रिसाल चस्माको सहायताले डायरीमा केही हरफ कोर्दै थिए। एकछिनको भलाकुसारीपछि उनले लामो लेखका केही हरफ पढेर सुनाउन थाले ।
मंगलबार नै वरिष्ठ पत्रकार रिसालले …
काठमाडौँ : वरिष्ठ पत्रकार, लेखक तथा इतिहासविद् भैरव रिसाललाई शम्भु–निर्मला विशिष्ट साधक सम्मान–२०८० प्रदान गरिएको छ।शम्भु–निर्मला कला–साहित्य समाजद्वारा आयोजित वरिष्ठ स्रष्टा शम्भुकुमार मिलनको तेस्रो वार्षिक स्मृति दिवसमा स्मृति विम्बमा शम्भुकुमार मिलन (स्मृति ग्रन्थ) को लोकार्पण र रिसाललाई सम्मान गरिएको हो।समाजका पदाधिकारीले अनामनगरस्थित रिसालको घरमै पुगेर उनलाई २१ हजार एक सय नगदसहित सम्मानपत्र प्रदान गरेका हुन्।नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात कक्षमा आयोजित कार्
विसं १९८५ मा भक्तपुरमा जन्मिएका वरिष्ठ पत्रकार भैरव रिसाल आजपर्यन्त पनि उत्तिकै सक्रिय छन् । यद्यपि, स्वास्थ्यका कारण हिँडडुल गर्न केही कठिनाइ भए पनि घरमै बसेर लेखपढ गर्दै आजको पत्रकारितालाई नजिकबाट नियालिरहेका छन् । विसं २०२० मा राससमा सेवा प्रवेश गरेका उनी विसं २०४१ सम्म काम गरेर राजीनामा दिइ निस्किएका थिए । राससमा केही वर्ष...
विसं १९८५ मा भक्तपुरमा जन्मिएका वरिष्ठ पत्रकार भैरव रिसाल आजपर्यन्त पनि उत्तिकै सक्रिय छन् । यद्यपि, स्वास्थ्यका कारण हिँडडुल गर्न केही कठिनाइ भए पनि घरमै बसेर लेखपढ गर्दै आजको पत्रकारितालाई नजिकबाट नियालिरहेका छन् । विसं २०२० मा राससमा सेवा प्रवेश गरेका उनी विसं २०४१ सम्म काम गरेर राजीनामा दिइ निस्किएका थिए । राससमा केही वर्ष...
काठमाडौँ, २४ वैशाख । विसं १९८५ मा भक्तपुरमा जन्मनुभएका वरिष्ठ पत्रकार भैरव रिसाल आजपर्यन्त पनि उत्तिकै सक्रिय हुनुहुन्छ । उद्यपि, स्वास्थ्यका कारण हिँडडुल गर्न केही कठिनाइ भए पनि घरमै बसेर लेखपढ गर्दै आजको पत्रकारितालाई नजिकबाट नियालिरहनुभएको छ । विसं २०२० मा राससमा सेवा प्रवेश गर्नुभएका उहाँ विसं २०४१ सम्म काम गरेर राजीनामा दिइ निस्कनुभएको थियो […]
जेष्ठ नागरिकबारे लेखिएको प्राडा मुकेशकुमार चालिसेको पुस्तक ‘पाका मान्छेका कुरा’ एक कार्यक्रम बीच वरिष्ठ पत्रकार भैरव रिसाल तथा कृष्णमुरारी गौतम लगायत दश पाका मान्छेले रसियन कल्चर सेन्टर काठमाडौंमा लोकार्पण गरियो।...
काठमाडाैं।गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ११ जनालाई प्रदान गरिने भएको छ।गणेशमान सिंह फाउण्डेशनले २०४६ को जनआन्दोलनका कमाण्डर सिंहको स्मृतिमा स्थापना गरिएको सम्मान २०४६ मा प्रजातन्त्र ल्याउन सिंहको अभियानमा जोडिएका प्रजातन्त्र सेनानी चोरेन्द्रमानसिंह प्रधान,राजकृष्ण अमात्य, स्व.अरविन्द ठाकुर, स्व.सूर्यप्रसाद रेग्मी, स्व.गिरिराजकुमारी प्रसाईँ,श्रीपटनाथ जोशी, फोटो पत्रकार मीनरत्न बज्राचार्य,रोमहरि अधिकारी, ध्रुव खनाल, वरिष्ठ पत्रकार भैरव रिसाल र डिल्लीप्रसाद सिटौलालाई प्रदान गर्न लागेको हो।
काठमाडौं : वरिष्ठ पत्रकार भैरव रिसाल र भरतराज पोखरेलको संयुक्त पुस्तक ‘नेपालका मन्त्री र सांसदहरू’ को परिमार्जित तेस्रो संस्करण विमोचन भएको छ। रिसालको ९१औँ जन्मदिनको अवसर पारेर मंगलबार काठमाडौंमा उक्त पुस्तकको विमोचन गरिएको हो।
पुस्तकमा २००७ सालदेखि हालसम्मका मन्त्री सांसद, प्रदेशका मन्त्री र सांसदको समेत...