पत्रकार रिसाल र पोखरेलको ‘नेपालका मन्त्री र सांसदहरू’ सार्वजनिक

काठमाडौं : वरिष्ठ पत्रकार भैरव रिसाल र भरतराज पोखरेलको संयुक्त पुस्तक ‘नेपालका मन्त्री र सांसदहरू’ को परिमार्जित तेस्रो संस्करण विमोचन भएको छ। रिसालको ९१औँ जन्मदिनको अवसर पारेर मंगलबार काठमाडौंमा उक्त पुस्तकको विमोचन गरिएको हो। पुस्तकमा २००७ सालदेखि हालसम्मका मन्त्री सांसद, प्रदेशका मन्त्री र सांसदको समेत...

सम्बन्धित सामग्री

एकीकृत समाजवादीमा मन्त्री फेर्न दबाब, पालाे कुर्दै सांसदहरू

सत्ता गठबन्धनको पूर्वसहमतिअनुसार सरकार हेरफेर भएमा एक वर्ष प्रधानमन्त्री बन्ने पालो अध्यक्ष नेपालले पाउनेछन् । तीन चरणमा मन्त्री बनाउँदा सबै सांसदको पालो पुग्ने भएकाले एकीकृत समाजवादीका सांसदहरू मन्त्री बन्ने पर्खाइमा रहेको ती नेताले बताए ।

यी हुन् सुदूरपश्चिमबाट प्रतिनिधिसभामा हुने समानुपातिक सांसदहरू

धनगढी : राजनीतिक दलहरूले प्रतिनिधिसभामा समानुपातिकतर्फका सांसदहरू बन्नेहरूको नाम निर्वाचन आयोगमा बुझाएका छन्। शनिबार आफूले पाएको सिटमा सांसद बन्नेहरूको नाम दलहरूले बुझाएका हुन्।निर्वाचन आयोगले राजनीतिक दलहरूले बुझाएका नामको आधारमा सोमबार समानुपातिकबाट निर्वाचित सांसद घोषणा गर्ने जनाएको छ। प्रतिनिधिसभामा समानुपातिकतर्फ नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, रास्वपाले १३, राप्रपाले ७ सिट पाएका थिए।सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा ५ जनाले मात्रै समानुपातिकबाट सांसद

मङ्सिर २६ गते समानुपातिकतर्फका सांसदहरू निर्वाचित भएको घोषणा हुने

निर्वाचन आयोगले मङ्सिर २६ गते (सोमबार)सम्म समानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलहरूले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरू पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिएका हुन् । हालैसम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा एमालेले ३४ सिट, नेपाली काँग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट, जनता समाजवादी पा

नागरिकता विधेयकमाथिको छलफलबाट बाहिरिए एमाले सांसदहरू

१३ भदौ, काठमाडौं । नागरिकता विधेयक पुनर्विचारका लागि बसेको विधायन व्यवस्थापन समितिको बैठकबाट नेकपा एमालेका सांसदहरू बाहिरिएका छन । उनीहरुले बहिस्कार नै भने गरेका हैनन । ‘बाहिर बैठक छ, सरी’ भन्दै सुरुमा एमाले सांसद देवेन्द्र दाहाल निस्किए । सभापति नारायण दत्त मिश्रले भने ‘आजै पारित भयो भने जानकारी हुन्छ ।’ जवाफमा दाहालले भने, ‘सभापतिज्यू परिपक्व […]

सांसदहरू हाजिर गरेर हिँडेपछि प्रतिनिधि सभा बैठक प्रभावित

काठमाण्डाै – सांसदहरू हाजिर गरेर हिँडेपछि प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ । कारागारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा सांसदको गणना गर्दा गणपूरक सङ्ख्या नपुगेपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित भयो । धेरैजसो सांसदले विधेयकको विषयमा आफ्ना कुरा राखेपछि बैठक स्थलबाट बाहिरिएका थिए । केही सांसद भने हाजिर गरेर हिँडेका संसद् सचिवालयले जनाएको छ । विधेयकलाई निर्णयार्थ पेस गर्ने क्रममा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक सङ्ख्या न...

एमाले सांसदहरू सरकारप्रति आक्रामक

प्रतिनिधिसभा बैठकको शून्य समयमा प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरू सरकारप्रति आक्रामक भएका छन् । उनीहरूले सामाजिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा बोल्ने अधिकांश एमाले सांसदहरूले सरकार जनताको शान्ति सुरक्षा र समस्याप्रति उदासीन भएको आरोप लगाएका छन् ।सांसद कृष्ण राईले मेलम्ची खानेपानी आयोजनाका कारण बौद्ध र जोरपाटीका स्थानीयलाई परेको समस्याबारे सरकारको ध्यानाकर्षण गराए । सांसद कृष्णभक्त पोखरेलले चितवनमा बाढीपहिरो र डुबानका समस्याबारे सरकारको ध्यानाकर्षण गरे ।सांस

उपभोक्ता नठगिउन् भनेर बोलाएको बैठकमा सांसदहरू नै ठगिए !

बैठकमा सांसदहरू चियामा बिस्कुट चोपेर धमाधम खाइरहेका थिए । केही सरकारी कर्मचारीले पनि चिया बिस्कुट खाइरहेका थिए । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले मंगलबार संसद् सचिवालयमा डाकेको बैठकमा समितिले सांसद तथा आगन्तुकलाई चिया बिस्कुट खाजा खुवाएको थियो । बैठकको मूल उद्देश्य थियो–‘चाडपर्वका बेला उपभोक्ता नठगिउन्, उनीहरूले सर्वसुलभ रूपमा खाद्यान्न पाउन, बजार अनुगमन राम्रो होस ।’ बैठकमा विभिन्न सरोकारवाला निकायका १५ जना सरकारी अधिकारीहरूलाई आ

नेगेटिभ रिपोर्ट देखाएर संसद भवनभित्र प्रवेश गर्दै सांसदहरू

काठमाडौं। कोभिड–१९ को नेगेटिभ रिर्पोट देखाएर सांसदहरू संसद भवन प्रवेश गरिरहेका छन्। प्रतिनिधिसभाको विशेष अधिवेशन १ बजेको लागि बोलाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन्। कोरोनाबाट २६ जना सांसदहरू संक्रमित छन्। उनीहरूले केही दिनअघि स्वाब परीक्षण गराउँदा कोरोना पोजिटिभ देखिएको थियो। कोरोना पोजिटिभ देखिएका सांसदहरुको लागि छुट्टै स्थानमा बस्ने व्यवस्था गरिएको छ।