काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिनुभएको छ । सोमवार साँझ सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री खरेलले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाइसकेको राजनीनामा दिएको जानकारी गराउनुभयो । उहाँले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं २ बाट उम्मेदवारी दिने घोषणा पनि गर्नुभयो । उहाँले आफूले सरकारमा रहँदा मुलुकको विकास र […]
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र (बालेन) शाहले झापा ५ बाट चुनाव लड्ने भएका छन्। यसका लागि उनले आज (सोमबार) सभापति रवि लामिछानेको हातबाट प्रतिनिधिसभा सदस्यको टिकट लिए। बालेनले जनकपुरमा आयोजित रास्वपाको सभामा सम्बोधन गर्दै अब मधेसका जनताले अधिकारका लागि काठमाडौँ जानुनपर्ने उद्घोष गरेका थिए। काठमाडौं महानगरपालिकाको मेयरबाट हिजो (आइतबार) राजीनामा दिएका उनी […]