दक्षिण अफ्रिकासँग बराबरीमा रोकियो चेक रिपब्लिक

४ असार, काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरीमा रोकिएको छ । एटलान्ट स्टेडियममा भएको खेलमा अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक बराबरीमा रोकिएको हो । खेलको छैटौं …