गर्भवती महिलामा उच्च रक्तचाप र मधुमेहको जोखिम

गर्भवती महिलामा उच्च रक्तचाप र मधुमेह देखिने समस्या पछिल्लो समय धेरै बढेको छ। महिला रोग विशेषज्ञका अनुसार बिहे गर्ने उमेर बढेको र मानिसको जीवनशैलीमा आएको परिवर्तनले पनि यस्तो समस्या आएको पाइन्छ। समयमा नै यसको उपचार नभए आमा र बच्चा दुवैलाई जोखिम हुने चिकित्सकहरु बताउँछन्। यसै विषयमा ओम अस्पतालमा कार्यरत वरिष्ठ गाइनोक्लोजिष्ट डा. जागेश्वर गौतमसँग खबरहबका […]

सम्बन्धित सामग्री

उच्च रक्तचाप नियन्त्रण गर्न...

‘मदिरा सेवन पनि गर्दिनँ, तर उच्च रक्तचाप छ,’ हिजोआज धेरैले यस्ता गुनासो गर्छन्, ‘मासु पनि धेरै खाँदिनँ, तर प्रेसर बढिरहेको छ ।’ उच्च रक्तचाप दुईथरी हुन्छन् । कारणसहितका र कारण थाहा नभई...

उच्च रक्तचाप हुँदा के-के गर्नुपर्छ ?

अहिलेको व्यस्त जीवनशैलीमा उच्च रक्तचाप धेरैमा देखिने दीर्घरोग बनेको छ । उच्च रक्तचाप हुँदा शरीरमा तत्कालै कुनै जटिल समस्या नदेखिने भएकाले धेरैले यसलाई गम्भीरतापूर्वक लिएको पाइँदैन । तर यसकै कारण स्वास्थ्यमा ठूलो समस्या आउन सक्छ । त्यसैले आफ्नो रक्तचाप कति छ भन्ने थाहा पाउन बेलाबेलामा परीक्षण गरिरहनुपर्छ । सामान्यतया माथि १४० सम्म र तल ८०-९० […]

काभ्रेपलाञ्चोकबाट उच्च रक्तचाप नियन्त्रण अभियान

विश्व उच्च रक्तचाप दिवसको अवसर पारी सरकारले उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान काभ्रेपलाञ्चोकबाट आरम्भ गरेको छ।...

प्राकृतिक विधिबाट उच्च रक्तचाप नियन्त्रण हुन्छ ?

काठमाडौं । बदलिंदो जीवनशैलीका कारण मानिस विभिन्न रोगको चपेटामा परिरहेका छन् । त्यसमध्ये उच्च रक्तचाप आम समस्या जस्तै बन्दै गएको छ । यो समस्यालाई समयमै नियन्त्रण गर्न सकिएन भने यो घातक पनि हुन सक्छ । उच्च रक्तचाप भनेको मुटुको धमनीमा रगतको प्रवाह अचानक बढ्ने अवस्था हो । यदि लगातार उच्च रक्तचाप बढिरहेको छ भने त्यसको […]

उच्च रक्तचाप भएकाले जिम जान हुन्छ ?

काठमाडौं । उच्च रक्तचाप भएको अवस्थामा जिम जान हुन्छ ? धेरैमा द्विविधा छ । किनभने उच्च रक्तचाप भएकालाई कतिपय व्यायाम वर्जित गरिन्छ । गह्रौं वा तीव्र गतिमा गरिने व्यायामले उच्च रक्तचाप अरु बढाउँछ भनिन्छ । यस्तो स्थितिमा उच्च रक्तचाप भएका व्यक्तिले जिम जान हुन्छ कि हुँदैन ? यसो भन्छन्– मुटुरोग विशेषज्ञ र फिटनेस ट्रेनर : […]

‘साइलेन्ट किलर’ बन्दै उच्च रक्तचाप

नेपालमा प्रत्येक चार वयस्कमा एकजनालाई उच्च रक्तचाप, बर्सेनि अस्पताल पुग्ने आठ लाख प्रभावितमध्ये ९५ प्रतिशतमा पत्ता लाग्दैन कारण उच्च रक्तचापको लक्षण लिएर स्वास्थ्य संस्था पुग्नेमध्ये ९५ प्रतिशतमा कारण थाहा नहुने समस्या देखिएको...

जाडोमा उच्च रक्तचाप हुनेले के गर्ने ?

काठमाडौं, १८ पुष । जाडोमा उच्च रक्तचाप हुनेहरुले के कस्ता सावधानी अपनाउने र कसरी उच्च रक्तचाप घटाउनेबारे चिकित्सक ओम मूर्ती अनिलले दिएका ५ सुझावहरु : १. रक्तचाप पटक-पटक चेकजाँच गर्ने। २. सेवन गरिरहेको औषधीको मात्रा बढ्न सक्छ वा नयाँ औषधी थपिने सम्भावना हुनसक्छ। एकपटकलाई पनि औषधी खान नछुटाउने। ३. जाडोमा उच्च रक्तचाप घटाउने अर्को उपाय […]

किन हुन्छ  उच्च रक्तचाप ?

खेमराज भुसाल कन्सल्टेन्ट फिजिसियन वंशानुगत कारणले गर्दा अधिकांश मानिसमा उच्च रक्तचाप हुने गरेको पाइन्छ । मुटु, मधुमेह र मिर्गौलाजस्ता जटिल रोग लागेका मानिसलाई उच्च रक्तचाप हुने सम्भावना बढी हुन्छ । मोटोपना, मानसिक तनाव र...

के हुन्छ ? जब उच्च रक्तचाप भएकाले रक्सी पिउँछन्

मानौं तपाईंलाई उच्च रक्तचाप छ । साथै मदिराको अम्मली पनि हुनुहुन्छ । चिकित्सकहरुले प्रष्टसाथ भन्ने गरेका छन्, ‘मदिराजन्य पदार्थ उच्च रक्तचापमा थप घातक हुनसक्छ ।’ आखिर उच्च रक्तचाप भएका व्यक्तिले मदिरा पिउँदा के हुन्छ ? के उच्च रक्तचाप भएकाले मदिरा पिउनै हुँदैन ? यदि पिउनै परेमा यसको कुनै मात्रा छ ? मदिरा पिएको बेला औषधि […]

आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै

काठमाडौँ – आज विश्व उच्च रक्तचाप दिवस। विश्वभर विभिन्न कार्यक्रम गरेर आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै छ। पछिल्लो समय नेपालमा धेरै वयस्कहरुमा उच्च रक्तचापको समस्या देखिने गरेको स्वास्थ्य विज्ञहरु बताउँछन्। शहरी क्षेत्रमा यसको अझ बढी जोखिम रहेको विज्ञहको भनाइ छ।