कोरोना विवाद : शुरु भएको पाँच मिनेटमा नै ब्राजिल र अर्जेन्टिनाबीचको खेल रद्द

 विश्वकप छनोट अन्तरगत ब्राजिल र अर्जेन्टिनाबीचको खेल शुरु भएको केही मिनेटमा नै रद्द भएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुले कोभिड–१९ को क्वारेन्टिन प्रोटोकल उल्लंघन गर्ने तीन अर्जेन्टिनी खेलाडीहरुको सहभागिताको विषयमा प्रश्न उठाएपछि खेल रद्द भएको हो ।कोरिन्थियान्स एरिनामा स्वास्थ्य अधिकारीहरु मैदानमा नै प्रवेश गरेपछि पाहुना टोलीले मैदान छाडेको थियो । ब्राजिलका स्वास्थ्य अधिकारीहरुले इंग्ल्याण्डमा व्यवसायिक फुटबल खेल्ने अर्जेन्टिनी खेलाडीहरु क्वारेन्टिनमा बस्नुपर्ने माग गरेका थिए । अध

सम्बन्धित सामग्री

त्रिकोणात्मक क्रिकेट शृंखला बिहीवार शुरु‚ सबै खेल डिसहोमले प्रशारण गर्ने

काठमाडौँ : नामिबिया र नेदरल्याण्ड्सविरुद्ध पर्सि बिहीवार काठमाडौँमा त्रिकोणात्मक शृंखला शुरु हुँदै छ।शृंखलाका सबै खेल डिशहोमले प्रशारण गर्ने भएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित आईसीसी क्रिकेट विश्व कपसबै ६ खेल एक्सन स्पोर्टससँगै एक्सन स्पोर्टसको यू-ट्युब र डिशहोमको डिश होम गो एपबाट पनि प्रत्यक्ष प्रशारण हुनेछ।तीनै टोलीले एकअर्कासँग २/२ खेल खेल्नेछन्।त्रिकोणात्मक शृंखला सकिएलगत्तै लिग-२ का खेल शुरु हुनेछन्।

मेयर कपः आज दुई खेल हुँदै

मेयर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। खेल त्रिभुवन विश्वविद्यालयको खेल पहिलो खेल मैदान कीर्तिपुरमा बिहान ९ बजेबाट शुरु भएकोछ भने दोस्रो खेल दिउँसो १बजेबाट शुरु हुनेछ।...

मेयर कपः आज दुई खेल हुँदै

मेयर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। खेल त्रिभुवन विश्वविद्यालयको खेल पहिलो खेल मैदान कीर्तिपुरमा बिहान ९ बजेबाट शुरु भएकोछ भने दोस्रो खेल दिउँसो १बजेबाट शुरु हुनेछ।...

थ्री नेशन्स कप : उदघाटनमा नेपाल र लाओसको खेल शुरु

काठमाडौं : नेपाल‚ भुटान र लाओस सम्मिलित प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको पहिलो खेलमा अहिले नेपाल र लाओसबीच प्रतिस्पर्धा शुरु भएको छ।चैत ८ गते देखि १७ गतेसम्म हुने खेलको उद्घाटन बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएपछि नेपाल र  लाओसको खेल शुरु भएको हो।सन् २०१६ मा भएको एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपाल र लाओसबीच प्रतिस्पर्धा भएको थियो। त्यसयता नेपाल र लाओस ७ वर्षपछि फेरि भिड्दैछन्। सिंगल राउन्ड रोबिनका आधारमा हुने यस प्रतियोगिताका उत्

भारत र अस्ट्रेलियाबीचको तेश्रो खेल भोलि हुने

भारत र अस्ट्रेलियाबीचको तेश्रो एकदिवसीय खेल भोलि हुने भएको छ।भोलि दिउँसो १:४५ मा शुरु हुने यो खेल भारतको चेन्नईमा हुनेछ।...

भारत र अस्ट्रेलियाबीचको तेश्रो खेल भोलि हुने

भारत र अस्ट्रेलियाबीचको तेश्रो एकदिवसीय खेल भोलि हुने भएको छ।भोलि दिउँसो १:४५ मा शुरु हुने यो खेल भारतको चेन्नईमा हुनेछ।...

२८ माघमा शुरु हुँदै राष्ट्रिय लिगका बाँकी खेल

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिगका बाँकी खेल माघ २८ गते शुरु हुने भएका छन्। नवौं चरणको खेलपछि नेपाली राष्ट्रिय टिमको मैत्रीपूर्ण खेलका लागि लिगमा विश्राम गरिएको थियो।१० औं चरणको पहिलो खेलमा २८ माघमा फ्रेन्ड्सले ब्रिगेड ब्वाइजको सामना गर्दा दोस्रो खेलमा त्रिभुवन आर्मीले जावलाखेल युथसँग प्रतिस्पर्धा गर्ने छ। त्यस्तै एन्फा कम्प्लेक्समा २८ माघमा नै हुने अर्को खेलमा नेपाल पुलिसले सातदोबाटोसँग प्रतिस्पर्धा गर्ने छ।एन्फाले तीन चरणको ड्र मंगलबार सार्वजनिक गरेको हो। १२ औं चरणका सबै खेल दशरथ रंगशा

क्रिकेटको बन्द प्रशिक्षण शुरु

काठमाडौँ । नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा सो प्रशिक्षण शुरु भएको हो । नेपाली टोलीलाई मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले प्रशिक्षण दिइरहेका छन्। सोका लागि उनी गत साता श्रीलंकाबाट काठमाडौँ आएका हुन्। नेपाल क्रिकेट संघ (क्यान)ले स्कटल्याण्ड र नामिबियासँगको विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि […]

डेनमार्क र फिनल्यान्डबीचको खेल केही बेरमा पुनः शुरु हुँदै

डेनमार्क र फिनल्यान्डबीचको खेल केही बेरमा शुरु हुने भएको छ। डेनमार्कका खेलाडी क्रिस्टियन एरिक्सन मैदानमा ढलेपछि स्थगित भएको खेल स्थानीय समय अनुसार साढे ८ वजे पुनः शुरु हुने भएको छ। दुवै टिमको अनुरोध पछि यूईएफएले सो खेल पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। रोकिएको पहिलो हाफको अन्तिम चार मिनेटको खेल खेलिनेछ। त्यसपछि…

बंगलादेश र श्रीलंकाबीचको खेल शुरु

एजेन्सी। कोभिड–१९ संक्रमित भनिएको तीनमध्ये दुईको नजिता नेगेटिभ आएपछि बंगलादेश र श्रीलंकाबीचको पहिलो एकदिवसीय क्रिकेट शुरु भएको छ। यसअघि श्रीलंकाका तीन खेलाडीको कोभिड–१९ पोजेटिभ आएपछि दुई देशबीचको खेल स्थगित हुने भनिएको थियो। तर पुर्नपरिक्षण गर्ने दुई खेलाडीको नतिजा नेगेटिभ आएपछि खेल शुरु भएको हो। ढाकामा बंगलादेशले टस जितेर ब्याटिङ गरिरहेको छ।