धनुषा–३ : जुलीकुमारी महतोको तेस्रोपटकको संसदीय यात्रा

धनुषा । धनुषा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)की जुलीकुमारी महतो निर्वाचित हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलका अनुसार उहाँ ३३ हजार तीन सय ८८ मतसहित विजयी हुनुभएको छ । पाँचदलीय गठबन्धनका लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई नौ हजार सात सय दुई मतान्तरले पछि पार्दै उहाँ तेस्रोपटक निर्वाचित हुनुभएको हो […]

सम्बन्धित सामग्री

बहिनी, ज्वाइँ र जेठान एकसाथ संघीय संसदमा (भिडियो)

संघीय संसदमा बहिनी, ज्वाइँ र जेठान देखिने भएका छन् । उनीहरू हुन्- रघुवीर महासेठ, जुलीकुमारी महतो र वीरेन्द्र महतो । जुली वीरेन्द्रकी बहिनी हुन् भने रघुवीर बहिनीज्वाइँ ।

धनुषाबाट श्रीमान-श्रीमती नै प्रत्यक्ष निर्वाचित, संसदमा हुनेछन् तीन जोडी

१३ मंसिर, जनकपुरधाम । धनुषाका चार प्रतिनिधि सभा क्षेत्रमध्ये दुई क्षेत्रमा एमालेबाट श्रीमान–श्रीमतीले नै प्रत्यक्षतर्फ चुनाव जितेका छन् । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट जुलीकुमारी महतो र धनुषा ४ बाट रघुवीर महासेठ निर्वाचित भएका हुन् । महासेठ र महतो श्रीमान–श्रीमती हुन् । यसअघि पनि दुवैजना सांसद थिए । २०७४ मा महासेठ प्रत्यक्षबाट र जुली […]

प्रतिनिधिसभामा प्रत्यक्षबाट आठ महिला

नेकपा एमालेबाट हालसम्म तीनजना विद्या भट्टराई, जुलीकुमारी महतो, ज्वालाकुमारी साहले प्रतिनिधिसभा प्रत्यक्षतर्फबाट चुनाव जितेका छन्। नेपाली कांग्रेसबाट एकमात्र महिला सीता गुरुङ र नेकपा माओवादी केन्द्रबाट पनि एकजना मात्रै रेखा शर्मा निर्वाचित भएका छन्।...

धनुषा-३ बाट एमालेकी जुलीकुमारी महतो विजयी

धनुषा - धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो विजयी हुनुभएकाे छ। महतो पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अनिलकुमार झालाई ९ हजार ७०२ मतान्तरले पराजित गर्दै उहाँ प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएकाे हाे। महतोले ३३ हजार ३८८ मत प्राप्त गर्दा झाले २३ हजार ६८६ मत मात्रै पाउनु भएकाे छ। पूर्व मन्त्री समेत रहेकी महताे  यसअघि एमालेको समानुपातिक कोटाबाट दुईपटक सांसद हुनु भएकाे थियाे।

धनुषा ३ मा एमालेकी जुलीकुमारी महतो निर्वाचित

प्रतिनिधिसभामा धनुषा क्षेत्र नम्बर ३बाट एमालेकी उम्मेदवार जुलीकुमारी महतो (महासेठ) निर्वाचित भएका छन् ।

धनुषा-३ : झालाई पराजित गर्दै जुलीकुमारी महतो विजयी

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो विजयी हुनुभएकाे छ । उहाँ सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्ममेदवार अनिलकुमार झालाई पराजित गरी विजयी हुनु भएकाे हाे । जुलीले ३३ हजार ३५५ मत ल्याएर निर्वाचित हुँदा अनिलले २३ हजार ६८६ मत मात्र प्राप्त गर्नुभयाे । लामो समय पश्चात यो क्षेत्रमा एमाले […]

धनुषा-३ बाट एमालेकी जुलीकुमारी महतो निर्वाचित

धनुषा – निर्वाचन क्षेत्र नं ३ धनुषाबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)का जुलीकुमारी महतो निर्वाचित भएकी छन्। सत्ता गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अनिल झाभन्दा नौ हजार छ सय ६९ मत बढी ल्याएर उनी निर्वाचित भएकी हुन्। निर्वाचन आयोगका अनुसार एमाले नेतृ महतोले ३३ हजार तीन सय ५५ मत प्राप्त गरेकी छन् भने […]

धनुषा-३ मा एमालेकी जुलीकुमारी महतो विजयी

जनकपुरधाम- धनुषा क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी जुलीकुमारी महतो विजयी भएकी छन् । उनी ३३ हजार ३५५ मतसहित विजयी भएकी हुन् । सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार अनिलकुमार झालाई ९ हजार ६६९ मत अन्तरले पराजित गर्दै जुली विजयी भइन् । अनिलले २३ हजार ६८६ मत पाएका छन् । यस क्षेत्...

धनुषा क्षेत्र नं ३ः गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

आसन्न निर्वाचनमा पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिल झा र विपक्षी गठबन्धन एमालेबाट नेतृ जुलीकुमारी महतो चुनावी प्रतिस्पर्धामा छन्।...

एमाले उम्मेदवार जुली महतोलाई स्पष्टीकरण

निर्वाचन आयोगले धनुषा-३ का उम्मेदवार जुलीकुमारी महतो (महासेठ) लाई स्पष्टीकरण सोधेको छ। नेकपा एमालेबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएकी महतोले तस्बिरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखी सूर्य निर्वाचन चिन्हमा मत मागेको फोटो...