तीनवटा मन्त्रालयको बजेटमाथिको छलफल सकियो

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफलअन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट माथि छलफल सकिएको छ । आइतबार बिहान बस्ने प्रतिनिधिसभाको अर्को बैठकमा सङ्घीय मामिला तथा सामान्य प्...

सम्बन्धित सामग्री

७ वटा मन्त्रालयको बजेटमाथि छलफल सकियो

काठमाडौं : 'विनियोजन विधेयक २०८०' को मन्त्रालयगत छलफलअन्तर्गत हालसम्म सात वटाको छलफल सकिएको छ। प्रतिनिधिसभामा आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेट शीर्षकमाथि छलफल सकिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको शीर्षकमाथिको छलफल आज तोकिए पनि प्रदेशको नामको सट्टा अङ्क उल्लेख भए पछि कार्यसूचीबाट हटाएर असार ८ गतेका लागि तोकिएको छ। नेकपा एमालेका सचेतक महेश बर्तौलाले प्रदेशसभाको बहुमतबाट स्वीकृत प्रदेशको नाम

बालुवाटारमा मन्त्रालयको भागबण्डाबारे छलफल जारी, शपथको टुङ्गो छैन

काठमाडौं, १६ चैत्र । सत्तारुढ गठबन्धनको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागबण्डामा छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ। बुधबारको बैठकमा मन्त्रालयको बाँडफाटमा सामान्य छलफल भएपनि निर्णायक छलफल गर्न अहिले बैठक बसिरहेको सचिवालयले जनाएको हो। सचिवालयका अनुसार मन्त्रालयको बाँडफाटमा सहमति जुटेपनि आज नै मन्त्रीहरुको शपथ ग्रहण हुने […]

पोखराका प्रमुख आचार्य पर्यटन मन्त्रालयको विषयगत समितिमा

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विषयगत समितिमा सदस्य तोकिएका छन् । मन्त्रालयको नीतिगत छलफल हुने सो समितिमा उनी देशभरका ७५३ स्थानीय तहका तर्फबाट सदस्य तोकिएको बताइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षता रहने समितिमा सात वटै प्रदेशका पर्यटनमन्त्री सदस्य रहने व्यवस्था छ । प्रमुख आचार्यलाई […]

वाग्मतीको बजेटमाथि आजबाट छलफल

हेटौंडा : वाग्मती प्रदेशको आगामी आर्थिक वर्षको बजेटमाथि आजबाट छलफल सुरु हुँदैछ। प्रदेशसभा बैठक आइतवार दिउँसो २ बजेका लागि तोकिएको छ। बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ल्याएको बजेटमाथि छलफल गर्ने कार्यतालिका रहेको छ। प्रदेशसभामा विषयगत मन्त्रालयको  बजेटमाथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयले जनायो। प्रदेश सरकारले असार…

संघीय संसदमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल जारी

संघीय संसदमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल जारी छ।

आज पनि संसद बस्दै, चार मन्त्रालयको बजेटमाथि छलफल हुने

प्रतिनिधिसभाको बैठक आज बिहीबार पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा चारवटा मन्त्रालयको बजेटमाथिको छलफल हुनेछ ।

प्रतिनिधिसभामा आज पनि चार मन्त्रालयको छलफल

काठमाडौं : संघीय संसद् प्रतिनिधिसभाको बैठक बिहीबार पनि बस्दैछ। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संघीय संसद् सचिवालयले जनाएको छ।बिहीबार अर्थ, रक्षा र शिक्षा र खानेपानी मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची छ। बुधवार पनि चारवटै मन्त्रालयको छलफल भएको थियो।

श्रम मन्त्रालयको पाँच वर्षे रणनीतिक योजना मस्यौदामाथि छलफल तथा अन्तरक्रिया

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाँच वर्षे रणनीतिक योजनाको मस्यौदामा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । मन्त्रालयले मङ्गलवार आर्थिक वर्ष २०७९/०८० देखि ०८३/०८४ को रणनीतिक योजनाबारे छलफल गरेको हो । मन्त्रालयका सचिव तथा कार्यक्रमका प्रमुख अतिथि एक नारायण अर्यालले ५ वर्षे रणनीति मन्त्रालयको बेसिक प्रिन्सिपल, प्रोसेस तथा भिजन भएको […]

मन्त्रालयगत छलफल आजबाट

काठमाडौं, जेठ २३ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकमाथिको छलफल अर्थात मन्त्रालयगत छलफल आजदेखि प्रारम्भ हुने भएको छ। विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकहरूमाथि प्रारम्भ हुने छलफल सोमबार, बुधबार र बिहीबारसम्म जारी रहनेछ। कुल २१ मन्त्रालयको सातसात मन्त्रालयका दरले छलफल अघि बढाइने भएको छ। मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने […]

वाग्मती प्रदेशसभा - मन्त्रालयको बजेट शीर्षकमाथि छलफल जारी

वाग्मती प्रदेश सभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७८’ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथिको छलफल शुरु भएको छ । छलफलमा सत्तापक्षका सदस्यले सरकारद्वारा आर्थिक वर्ष २०७८÷७९ का लागि ल्याइएको बजेट अत्यन्तै सकरात्मक भए पनि मन्त्रीहरुले आफ्नो जिल्लामा प्रभाव पार्ने खालको योजनालाई विभिन्न शीर्षकमा राखिएको र सत्तापक्षकै सांसदको सुझावलाई उपेक्षा गरी योजना बाँडफाँटमा विभेद गरिएकोमा चिन्ता व्यक्त गरे ।      उनीहरुले कोभिड–१९ रोग नियन्त्रणका लागि सुविधायुक्त आइसोलेसन कक्ष, क्वारेन्टा...