विराटनगर । सप्तकोसी नदीमा पानीको बहाव बढ्न थालेको छ । उच्च पहाडी भेगमा निरन्तर भएको वर्षासँगै सहायक नदीमा समेत पानीको बहाव बढ्ने पुगेको हो ।
बिहीबार कोसी ब्यारेजका १९ वटा ढोका खोलिएको छ । बुधबार बिहान १२ र साँझमा २० ढोका खोलिएको थियो ।
कोसी ब्यारेज कन्ट्रोल रुमका अनुसार बिहीबार बिहान सप्तकोसीमा...