डेढ करोड लगानीमा ड्रागन खेती गर्दै पूर्वस्वास्थ्यकर्मी हीराबहादुर (भिडिओसहित)
ड्रागन फ्रुट मुख्य गरेर जेठदेखि असोजसम्म फल्ने गर्छ । वर्षमा चार चरणसम्म यो फल फल्ने घर्ती बताउँछन् । ‘यसमा कोपिला लाग्ने, फूल फुल्ने र फल फल्ने क्रम एकसाथ चलिरहन्छ । रोपेको १६ वर्षसम्म ड्रागन फ्रुटको उत्पादन लिन सकिन्छ’, उनले थपे ।
स्याङ्जाको वालिङ –१ धरमपानीमा स्थानीय कृष्णप्रसाद ढुङ्गानाले गर्नुभएको व्यवसायिक ड्रागन खेती । झण्डै ४० रोपनी क्षेत्रफलमा लगाएको पाँच हजार बिरुवाले उत्पादन दिन थालेपछि उहाँले मनग्य आम्दानी गर्दै आउनुभएको छ ।
काठमाडौँ,१६ कार्तिक । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का धनसिंह धामीले घरको छतमा ड्रागन फलको व्यावसायिक खेती गरेका छन् । तीन वर्ष अगाडिदेखि घरको छतमा ड्रागन फलको खेतीमा लागेका उनले अहिले फल बेचेर मनग्य आम्दानी गरिरहेका छन् । “तीन वर्ष अगाडि ड्रागन फलका बारेमा सुनेको थिएँ, मलाई पनि खेती गर्ने इच्छा जाग्यो, त्यसका लागि सुरुमा कौसीमै खेती […]
कञ्चनपुरको भीमदत्त नगरपालिका–४ का धनसिंह धामीले घरको छतमा ड्रागन फलको व्यावसायिक खेती गरेका छन् । तीन वर्ष अगाडिदेखि घरको छतमा ड्रागन फलको खेतीमा लागेका उनले अहिले फल बेचेर मनग्य आम्दानी गरिरहेका छन् ।“तीन वर्ष अगाडि ड्रागन फलका बारेमा सुनेको थिएँ, मलाई पनि खेती गर्ने इच्छा जाग्यो, त्यसका लागि सुरुमा कौसीमै खेती गर्ने योजना बनाएँ”, उनले भने, “तीन÷चार महिना यसबारेमा अध्ययन गरेपछि घरको छतमै ड्रागनको बोट रोपेको थिए ।” यो खेती अहिले परिवारको जीविकोपार्जन गर्
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक ड्रागन फ्रुटको व्यावसायिक खेती गरिएको छ ।वीरेन्द्रनगर–१२ नेवारेमा मालिका कृषि तथा ड्रागन फ्रुट फर्मले ड्रागन खेती सुरु गरेको हो । कर्णाली प्रदेशमै नयाँ खेतीका रुपमा रहेको व्यवसायिक ड्रागन खेती दुई बर्ष पहिले पद्मा रावतले सुरु गरेकी हुन् ।ड्रागन फ्रुटले अहिले फल दिन थालिसकेको छ । हालसम्म एक क्वीन्टल बिक्री […]
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक ड्रागन फ्रुटको व्यावसायिक खेती गरिएको छ ।वीरेन्द्रनगर–१२ नेवारेमा मालिका कृषि तथा ड्रागन फ्रुट फर्मले ड्रागन खेती सुरु गरेको हो । कर्णाली प्रदेशमै नयाँ खेतीका रुपमा रहेको व्यवसायिक ड्रागन खेती दुई बर्ष पहिले पद्मा रावतले सुरु गरेकी हुन् ।ड्रागन फ्रुटले अहिले फल दिन थालिसकेको छ । हालसम्म एक क्वीन्टल बिक्री […]
स्याङ्जाको वालिङ नगरपालिका १ धरमपानीमा व्यावसायिकरुपमा ड्रागन फ्रुट खेती सुरु गरिएको छ । २ वर्षअघि कालिगण्डकी गाउँपालिकाको सहयोगमा स्थानीय कृषकले स्याङ्जामा व्यावसायिक रुपमा ड्रागन खेती सुरु गरेका थिए ।वालिङका कृष्णप्रसाद ढुङ्गानाले गएको फागुनदेखि व्यावसायिकरुपमा ड्रागन फ्र्ट खेती सुरु गरेका हुन् । ८० रोपनी जमिन भाडामा लिएर झण्डै ४ हजार बिरुवाबाट उनले व्यावसायिक रुपमा ड्रागन खेती […]
चितवनको दिव्यनगरस्थित गंगाश्री बहुउद्देश्यीय कृषि फार्ममा गरिएको ड्रागन खेती। प्रदेश सरकारको ५० प्रतिशत अनुदान सहयोगमा करिब दुई वर्ष अघिबाट सुरु गरिएको ड्रागन खेतीले अहिले उत्पादन दिन थालेको छ। तस्बिरः राजेश घिमिरे/सेतोपाटी
चितवन । एक भाई सिंगापुरको लाहुरे, अर्को भाई व्यवसायको क्रममा जापन । विदेशमै रामाउदै शुखसयलको जिन्दगी विताउन कुनै कुराको कमी थिएन । तर आफ्नै भुमिमा नयाँ काम गर्ने सोचका कारण विदेश छाडेर नेपालमा कृषिमा सकृय । भरतपुर महानगरपालिका– २६ दिब्यनगरका दुई दाजुभाइ पदमबहादुर गुरूङ र उनका भाइ ताइबहादुर गुरूङले तिन विघा जमिनमा ड्रागन फ्रुट […]
The post सिंगापुर र जापान छाडेर चितवनमा ड्रागन खेती appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.