तनहुँकी गौली शिक्षण छोडेर ‘ड्रागन खेती’ मा

करिब १५ वर्षसम्म बुटिक व्यवसाय गरिसकेकी गौली यतिबेला भने व्यावसायिक कृषि पेसामा संलग्न छिन्।

सम्बन्धित सामग्री

शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल

दाङको घोराही उपमहानगरपालिका–२ रामपुर निवासी ३४ वर्षीय गोपाल खनाल विसं २०७३ सालअगाडि उहाँ शिक्षण पेसामा आवद्ध हुनुहुन्थ्यो । गाउँमै एक बोर्डिङ स्कुलमा पढाउँदै आउनुभएका उहाँ पछिल्लो आठ वर्षदेखि भने शिक्षण छोडेर कृषि पेसामा लागिरहनुभएको छ ।

तनहुँकी गौली शिक्षण छोडेर ‘ड्रागन खेती’मा

व्यास नगरपालिका-२ कालिका मार्ग निवासी कल्पना गौली १६ वर्ष शिक्षण पेसामा लागिन् ।

शिक्षण छोडेर कतार, कतार छोडेर गाउँमै लोभलाग्दो उद्यम

बागलुङ जिल्लाका काठेखोला गउँपालिका–७ रेश पीपल डाँडाका गिरी थापा र मीन थापा दुई भाइ मात्र होइनन्, पेशाका हिसाबले दुवै जना शिक्षक पनि हुन् । यद्यपि गिरी थापा २०५३ सालमा शिक्षक पेसा छाडेर कतार जानुभयो । कतारमा १५ वर्ष बसेर नेपाल फर्कनुभएका गिरीले भाइ मीनसँगै मिलेर बहुआयामिक व्यवसाय गर्ने सोच बनाउनुभयो । मीन रेश नुन्थला माविमा …

शिक्षण छोडेर पशुपालन

पर्वत, भदौ २४ गते । बोर्डिङ स्कुलमा विज्ञान र अङ्ग्रेजी पढाउँदैआएका पर्वतका एक शिक्षकको दैनिकी अहिले फेरिएको छ । दैनिक रूपमा विद्यालय...