सर्पदंशका घटनामा उद्धार सक्रियता बढाउन प्रहरीलाई तालिम

बाँकेमा सर्पदंशका घटना बढ्दै जाँदा उद्धार र उपचारमा समस्या छ । त्यसैले  लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा कार्यरत जुनियर प्रहरी अधिकृत तथा जवानलाई उद्धार र उपचार तालिम दिइएको छ ।

सम्बन्धित सामग्री

राप्ती सोनारी गाउँपालिकाद्वारा सशस्त्र प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण

बाँकेको राप्ती सोनारी गाउँपालिकाले पूर्व-पश्चिम राजमार्गमा हुने सडक दुर्घटना उद्धार, सर्पदंशका बिरामीको उद्धार लगायत भैपरी आउने दैवी प्रकोपका पीडितको उद्धारका लागि सशस्त्र प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ  ।