राप्ती सोनारी गाउँपालिकाद्वारा सशस्त्र प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण
बाँकेको राप्ती सोनारी गाउँपालिकाले पूर्व-पश्चिम राजमार्गमा हुने सडक दुर्घटना उद्धार, सर्पदंशका बिरामीको उद्धार लगायत भैपरी आउने दैवी प्रकोपका पीडितको उद्धारका लागि सशस्त्र प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।