‘डेल्टा भन्दा धेरै संक्रामक छैन्, एवाई–४ भेरियन्ट ’

एजेन्सी, ९ कात्तिक । कोरोना भाइरसको डेल्टा भेरियन्ट भन्दा सब–लिनियेज’ एवाई–४ भेरियन्ट धेरै संक्रामक नभएको दाबी गरिएको छ । कोशिकीय एवं आणविक जीव विज्ञान केन्द्रका पुर्व निर्देशक राकेश मिश्राले हालसम्म नयाँ भरियन्ट डेल्टा भन्दा धेरै संक्रामक भएको कतै प्रमाण नभेटिएको बताएका हुन् । उनले उक्त नयाँ भाइरसको कुनै प्रकार नभएको पनि जिकिर गरे । मिश्राले […]

सम्बन्धित सामग्री

कोरोनाको नयाँ भेरियन्टः कम घातक, बढी संक्रामक

नेपालमा पहिलोपटक देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन एक्सवीवी १.१६’ बढी संक्रामक रहेको पाइएको छ।

पहिलेकाेभन्दा संक्रामक काेराेनाकाे नयाँ भेरियन्ट भेटियो: डब्लूएचओ

कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)ले जनाएको छ।  पुराना भेरियन्ट मिलेर बनेको एक्सई रिकम्बिनेन्ट बेलायतमा फेला परेको  र यो पहिलेका भेरियन्टभन्दा पनि निकै संक्रामक रहेको बताइएको छ।

५७ देशमा फैलियो ओमोक्रनको 'सब भेरियन्ट', पहिलो भेरियन्टभन्दा थप संक्रामक

विश्व स्वास्थ्य संगठनले ओमोक्रन भेरियन्टको 'सब भेरियन्ट' ५७ देशमा फैलिसकेको जनाएको छ। निकै संक्रामक भनिएको ओमोक्रन भन्दा यो नयाँ सब भेरियन्ट थप संक्रामक रहेको वैज्ञानिकहरुले बताउँदै आएका छन्। ओमोक्रनको पहिलो भेरियन्ट (BA.1) भने १६५ भन्दा बढी देशमा फैलिसकेको छ। संगठनले विभिन्न देशमा ५० प्रतिशतभन्दा बढी संक्रमितहरुमा 'सब भेरियन्ट' देखिएको जनाएको छ। BA.2…

ओमोक्रन भेरियन्ट र आँखाको समस्याबिच के छ सम्बन्ध?

विश्वभर कोरोना भाइरसको ओमोक्रन भेरियन्ट फैलिएसँगै वैज्ञानिकहरु यसको अनुसन्धानमा लागेका छन्। हाल वैज्ञानिकहरुले 'BA.2' नाम दिएको ओमोक्रनको 'सब भेरियन्ट' पनि ४० भन्दा बढी देशमा पाइएको छ। भारतमा पनि 'सब भेरियन्ट' तीव्र गतिमा फैलिरहेको छ। डेल्टाभन्दा  संक्रामक भनिएको ओमोक्रनको '‌ओरिजिनल भर्सन' भन्दा नयाँ 'सब भेरियन्ट' थप संक्रामक भएको पाइएको छ। तर, यसले गम्भीर…

कोरोनाको नयाँ भेरियन्ट भेटियो,  ओमिक्रोनभन्दा बढी संक्रामक

पेरिस : फ्रान्सका वैज्ञानिकहरूले कोरोना भाइरसको बढी संक्रामक नयाँ स्वरूप फेला पारेका छन्। यो स्वरूप (भेरियन्ट) धेरै उत्परिवर्तित (म्यूटेड) छ र यसको नाम आइएचयू हो।यो बी.१.६४०.२ भेरियन्टलाई आइएचयू मेडिटेरेन्स इन्फेक्सनका विज्ञहरूले पत्ता लगाएका हुन्।वैज्ञानिकले यो संस्करणमा ४६ वटा उत्परिवर्तन भएको बताएका छन्। वैज्ञानिकहरूले यो ओमिक्रोनभन्दा बढी खतरनाक भएको बताएका छन्।यो स्वरूपका कम्तीमा १२ जना संक्रमित मार्सेमा फेला परेका छन्।फ्रान्सबाट मानिसहरू अफ्रिकाको क्यामरुन गएका थिए। संसारका अधिकांश भा

ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा संक्रामक : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को नयाँ ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा संक्रामक भएको जनाएको छ ।

१९ देशमा देखियो ‘ओमिक्रोन’ भेरियन्ट

उच्च संक्रामक मानिएको कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित मंगलबारसम्म १९ देशमा भेटिएका छन् । प्रतिरक्षालाई कमजोर बनाउने स्पाइक प्रोटिनमा तीव्र रूपमा आएको उत्परिवर्तनले हालसम्मको भेरियन्टको तुलनामा बढी संक्रामक हुन सक्ने विश्व...

संक्रामक ‘डेल्टा’ भेरियन्ट १ सय ३५ देशमा, विश्वभर २० करोड संक्रमित

एजेन्सी, २१ साउन । कोरोना भाइरसको सबैभन्दा धेरै संक्रामक हालसम्मको भेरियन्ट ‘डेल्टा’ हो । यसको संक्रमण विश्वको १ सय ३५ देशमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले यो भेरियन्ट विश्वव्यापी रुपमा संक्रमण फैलिएको आशंका गरेको छ । विश्व स्वास्थ्य संगठनले ३ अगस्टमा १३२ देशमा बिटा भेरियन्ट र ८१ देशमा गामा भेरियन्ट भएको बताएको छ । […]

'नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटियो, धेरै संक्रामक र जोखिमपूर्ण'

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पत्ता लागेको जनाएको छ। मन्त्रालयले एक अपिल सार्वजनिक गर्दै गत हप्ता संकलित संक्रमितका ३५ वटा नमुनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा सिक्‍वेन्सिङ गर्दा मंगलबार प्राप्त नतिजा अनुसार नयाँ भेरियन्ट पुष्टि भएको जनाएको हो । प्राप्त नतिजाअनुसार ९७ प्रतिशत अर्थात् ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात एउटा नमुनामा बी १.६१७.२ पुष्टि भएको छ । नयाँ भेरियन्ट भेटिएसँगै नेपालमा तीन किसिमका भेरियन्ट