काठमाडौं । नारायणगढ–बुटवल सडकअन्तर्गत दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने नारायणगढ–बुटवल सडक निर्माण आयोजनाले जनाएको छ । आयोजनाका अनुसार दाउन्ने खण्ड बुधबार (आज) बिहान ११.०० बजेदेखि अपराह्न ३.०० बजेसम्म बन्द हुनेछ । यो समय तालिका अनुसार नै आजदेखि चैत ३१ गतेसम्म सवारी आवागमन बन्द हुने भएको हो । वैशाख १ गतेदेखि […]
बैठकमा विभिन्न महत्त्वपूर्ण विषयमा छलफल हुने एजेन्डा तय गरिएको छ। जसअनुसार समितिको वार्षिक कार्यतालिकाको समीक्षा गरिनेछ भने समितिले गर्न लागेको पुरातत्व विभागको भ्रमणबारे पनि विस्तृत छलफल हुने जनाइएको छ।
झापा- कोशी प्रदेशले सुरु गर्न लागेको पर्यटन वर्ष २०८२ को उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली नआउने भएका छन्। उनको सट्टा उक्त कार्यक्रम उपप्रधानमन्त्री
काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मंगलबार चितवन पुगेर सरकारका कारण जनता आक्रोशित हुँदै गएको बताए । कांग्रेस चितवनले मंगलबार गरेको ३५ औँ जनआन्दोलन दिवस र नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले सरकारले प्रभावकारी काम गर्न नसक्दा यस्तो अवस्था आएको निष्कर्ष सुनाए । ‘अहिले दिनहुँ जनता सडकमा आउनुपर्ने बाध्यता छ । यसलाई […]
काठमाडौं । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक बिहान ११ बजे समितिको कार्यकक्षमा बस्नेछ । बैठकमा समितिको वार्षिक कार्यतालिकाको समीक्षा, समितिले गर्न लागेको पुरातत्व विभागको भ्रमणबारे छलफल, सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरुसँग हुने छलफलको पूर्वतयारीबारे छलफल हुनेछ ।