काठमाडौं : चैत महिनामा करिब चार अर्ब रुपैयाँको मोबाइल फोन भित्रिएको छ। भन्सार विभागका अनुसार ७ लाख ४० हजार ८७० थान मोबाइल फोनबाट सरकारले एकैमहिना करिब ६३ करोड रुपैयाँ भन्सार संकलन गरेको छ।
राष्ट्र बैंकले मोबाइलको आयातका लागि एलसी खोल्न कडाई गरेकै कारण व्यवसायीहरुले स्टक कायम गर्नकै लागि धेरै आयात गरेकाले संख्या बढेको…