‘मन्त्री र सचिवसँग बजेट माग्नुपर्ने पद्धतिमा सांसदको भूमिका प्रभावकारी हुन्न’

१९ साउन, काठमाडौं । सांसदहरु विद्यमान व्यवस्था, अभ्यास र प्रवृतिकै कारण सांसदको भूमिका संसदमा प्रभावकारी हुन नसकेको स्वीकार गर्छन् । ‘बजेट बन्दा मैले मेरो लेटरप्याडमा मन्त्रीज्यु, सचिवज्यु यी विभिन्न आयोजनमा बजेट राखिदिनु भन्दै निवेदन लेख्नुपर्ने परिस्थिति छ । यो विधायकको काम हो ? यसमा निर्मम हुनैपर्छ’ शुक्रबार राजधानीमा आयोजित ‘संसद र सञ्चार अनुभव आदानप्रदान तथा […]

सम्बन्धित सामग्री

स्वास्थ्य बिमा प्रभावकारी बनाइने मन्त्रीको दाबी

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन आफूले जोड दिएको बताएका छन्।मन्त्री बस्नेतले बिमितको उपचारमा सरलीकरण गर्नुपर्ने विषयलाई पनि आफूले गम्भीरतापूर्वक लिएको बताए। बुधबार उनले स्वास्थ्य बिमा गरेका मानिसलाई उपचारका क्रममा दोस्रो नागरिकको व्यवहार हुने गरेको आफूले सुनेकाले यसलाई सरलीकरण गर्न सरकार लागिपर्ने स्पष्ट पारे।मन्त्री बस्नेतले स्वास्थ्य बिमा कार्यक्रम राम्रो भएको र यसको बजेट बढाएर प्रभावकारी कार्यान्वयनमा लैजानका लागि मातहतक

मन्त्री र सचिवलाई प्रभावकारी कार्यसम्पादन गर्न प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले वार्षिक बजेट र कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्री र सचिवहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्ययोजनाको जानकारी लिँदै प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिएको उनका प्रेस प्रमुख गोविन्द परियारले बताए । बैठकमा सरकारको एक वर्षे काम कारबा

बजेट र कार्ययोजना प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट तथा कार्ययोजना प्रभावकारीरुपमा कार्यान्वयन गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन्। मन्त्री तथा सचिवहरुलाई प्रधानमन्त्रीको कार्यालय सिंहदरबार बोलाएर प्रधानमन्त्री देउवाले यस्तो निर्दे्शन दिएका हुन्। सो क्रममा उनले बजेट...

बजेट खर्च बढाउन कर्मचारीलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन

१७ कात्तिक, सुर्खेत । कर्णालीका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले बजेट खर्च बढाउन कर्मचारीहरूलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुधबार प्रमुख सचिव, मन्त्रालयका सचिवहरू र कर्मचारीसंगको छलफलमा उनले बजेट कार्यान्वयन प्रभावकारी रुपमा गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री शाहीले पहिलो चौमासिकमा कर्णालीको बजेट खर्च ३.७५ प्रतिशतमात्रै रहेको भन्दै बजेट खर्च बढाउने गरी […]

साउनबाटै बजेट कार्यान्वयन: मन्त्री नेम्वाङ

मन्त्री नेम्बाङले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा एक खर्ब ६२ अर्ब ५० करोड बजेट प्राप्त भएको र त्यसलाई कार्ययोजना तयार पारेर साउन १ गतेदेखि नै प्रभावकारी ढंगले कार्यान्वयन गर्ने दाबी गरे।...

प्रभावकारी ढंगले काम गर्न विज्ञापन बोर्डलाई मन्त्री गुरुङको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रभावकारी ढंगले काम गर्न विज्ञापन बोर्डलाई निर्देशन दिएका छन् । सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले विज्ञापन सम्बन्धि अरबौंको बजेट सदूूपयोग हुने गरी प्रभावकारी ढंगले काम गर्न बोर्डलाई आग्रह गरेका हुन् ।सोमबार सिंहदरबारमा आयोजित बोर्डको चौंथो पूूर्ण बैठकमा बोल्दै उनले बोर्डको कामलाई प्रभावकारी बनाउन विज्ञहरुसँग आवश्यक छलफल गरी रणनीतिक योजना बनाउन ढिलाई गर्न नहुनेतर्फ पनि सचेत गराए । ‘विज्ञापन बोर्डलाई प्रभावकारी बनाउन सरक