उपत्यकामा भाेली रातीदेखी सवारी साधनमा जाेर बिजाेर लागू

काठमाडाैं ।  कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा शुक्रबार राति १२ बजेदेखि जोरबिजोर प्रणाली लागू हुने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको संयुक्त बैठकले भोलि (शुक्रबार) राति १२ बजेदेखि सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । जोरबिजोरको निर्णय दुई पांग्रे सवारी […] The post उपत्यकामा भाेली रातीदेखी सवारी साधनमा जाेर बिजाेर लागू appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा सार्वजनिक सवारीको भाडाबृद्धि, नयाँ वर्षदेखि लागू हुने

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेश सरकारले भाडादर समायोजन गरेको हो ।श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको शुक्रबारको निर्णय अनुसार भाडा वृद्धि गरिएको हो । वृद्धि भएको भाडा नयाँ वर्षको पहिलो दिनदेखि लागू हुने मन्त्रालयले जनाएको छ । समायोजनपछि सार्वजनिक सवारी साधनको पाँचदेखि २० किलोमिटरसम्मको भाडादर […]

उपत्यकामा निजी सवारीसाधनमा हट्यो जोरबिजोर

काठमाडौँ उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली हटेसँगै आज बिहानैदेखि निजी एवं सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले उपत्यकामा लगाउँदै आएको जोरबिजोर प्रणाली सोमबार बसेको उपत्यकाका तीन जिल्लाको बैठकले गए रातिदेखि लागू हुने गरी जोरबिजोर प्रणाली हटाएको हो ।नेपालमा कोरोना सङ्क्रमण बढेसँगै माघ ८ गतेदेखि लागू हुने गरी सार्वजनिक एवं निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको थियो । सार्वजनिक सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली गत

काठमाडौं उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू

कोभिड–१९ सङ्क्रमण तीव्र भएपछि त्यसलाई रोक्न काठमाडौँ उपत्यकामा आज बिहानैदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ । स्थानीय प्रशासन काठमाडौँ, ललितपुर र भक्तपुरको संयुक्त बैठकको निर्णयानुसार जोरबिजोर प्रणाली लागू गरिएको हो । काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी सवारी साधनमा जोर गते जोर तथा बिजोर गते बिजोर नम्बर प्लेटका सवारी साधन सञ्चालन हुने गरी उक्त प्रणाली […]

सवारी साधन कम चलेमा यात्रुहरुको भीड हुने भन्दै जोर/बिजोर लागु नर्गन माग

काठमाडौं, ७ माघ । बढ्दै गइरहेको कोरोना भाइरसको संक्रमणदर नियन्त्रणको लागि काठमाडौं उपत्यकामा सार्वजनिक र निजी सवारी साधनहरुमा जोर/विजोर प्रणाली आज राति १२ बजेदेखि लागु हुने भएको छ । तर, नेपाल यातायात व्यवसायीहरुले भने सवारी साधनमा जोर बिजोर प्रणाली लागू नगर्न आग्रह गरेका छन् । व्यवसायीहरुले जोर/विजोर प्रणाली लागु नर्गन आज जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई […]

आज रातिबाट काठमाडौंमा सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने

काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा आज रातिदेखि जोर बिजोर प्रणाली लागू हुने भएको छ । बिहीबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बैठकले शुक्रबार राति १२ बजेबाट लागू हुने गरी उक्त निर्णय गरेका हुन् ।   ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार सार्वजनिक र निजी सवारी साधन जोर गते जोर र बिजोर गते बिजोर नम्बरका मात्र चल्न पाउने छन् । सार्वजनिक सवारीका चालक र सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्नेछ ।  स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमक

काठमाडौँ उपत्यकामा राति ८ बजेदेखि सवारी निषेध, तस्बिरमा हेरौं

काठमाडौँ उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ । कोभिड–१९ को सङ्क्रमण जोखिम बढेको जनाउँदै स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको हो । आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको जनाइएको छ ।अन्य ढुवानीका साधन भने तोकिएका समयमा सञ्चालन गर्न सकिने छ । अत्यावश्यक काममा प्रयोग हुने सवारी भने चौबीसै घण्टा सञ्चालन हुने छ । पछिल्लो दुई हप्तादेखि उपत्यकामा निषेधाज्ञामा कडाइ गर्न थालिएको छ । बिही

उपत्यकामा आज राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने

काठमाडौँ उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने गरी निषेधाज्ञा लागू गरिएको छ । कोभिड–१९ को सङ्क्रमण जोखिम बढेको जनाउँदै स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको हो ।आगामी भदौ ८ गतेसम्म लागू गरिएको उक्त आदेश आज बिहान १ बजेदेखि नै लागू भएको जनाइएको छ । अन्य ढुवानीका साधन भने तोकिएका समयमा सञ्चालन गर्न सकिने छ । अत्यावश्यक काममा प्रयोग हुने सवारी भने चौबीसै घण्टा सञ्चालन हुने छ । पछिल्लो दुई हप्तादेखि उपत्यकामा निषेधाज्ञामा कडाइ गर्न थालिएको छ ।अन्य गतिवि

उपत्यकामा साँझ ८ बजेपछि रातभर सवारी साधन निषेध (सुचनासहित)

काठमाडौं, २६ साउन । सरकारले साँझ ८ बजेपछि रातभर सवारी साधन चल्न निषेध गरेको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै आज उपत्यकाका तीनवटै जिल्लाका प्रशासन कार्यालयहरुले सूचना जारी गरी बेलुका ८ बेजे भित्र सवारी साधानहरु आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने उल्लेख गरेका हुन् । यो निषेधाज्ञा २८ साउनबाट लागू हुने जनाइएको छ । जिल्ला प्रशासन कार्यालयहरुको सुचनामा […]