काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भएको र भारतले अतिक्रमण गरेर विवादित बनाएको प्रष्ट पार्नुभएको छ ।
मङ्गलबार संसदमा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषय अब ओझेलमा पर्न नदिने बताउनुभयो ।
क...