मलेसियाविरुद्ध दीपेन्द्रको अर्धशतक

काठमाडौं । दीपेन्द्रसिंह ऐरीले मलेसियाविरुद्ध अर्धशतक बनाएका छन् । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा आएको नेपालका लागि मलेसियाविरुद्ध उनले ३६ बलमा ७ चौकासहित ५० रन पुरा गरे । टी–२० अन्तर्राष्ट्रियमा यो उनको पाँचौँ अर्धशतक हो । आरिफ शेख आउट भएपछि चौथो नम्बरमा क्रिजमा आएका दीपेन्द्रले तेस्रो विकेटका लागि रोहित पौडेलसँग ९२ रनको साझेदारी […]

सम्बन्धित सामग्री

मलेसियाविरुद्ध भीमको अर्धशतक

एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को जारी खेलमा मलेसियाविद्ध नेपालका भिम सार्कीले अर्धशतक प्रहार गरेका छन् ।

मलेसियाविरुद्ध कुशल मल्लको पनि अर्धशतक

काठमाडौँ। कुशल मल्लले मलेसियाविरुद्ध अर्धशतक बनाएका छन्। एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत मलेसियाविरूद्धको खेलमा मल्ललेअर्धशतक बनाएका हुन्। मल्ले २८ बलको सामना गर्दा ३ चौका तथा ४ छक्का प्रहार गर्दै ५० रन जोडेका हुन्।

मलेसियाविरुद्ध दिपेन्द्रको अर्धशतक

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अर्धशतक प्रहार गरेका छन् । ३६ बल खेलेका उनले ७ चौकाको सहयोगमा अर्धशतक बनाए । दिपेन्द्रको यो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा पाँचौ अर्धशतक हो ।दिपेन्द्रसँगै क्रिजमा रहेका आरिफ शेखले १ रन बनाएका छन् । दिपेन्द्रको अर्धशतकसँगै नेपालले १५ ओभरको समाप्तिमा ३ विकेट गुमाएर १४५ रन बनाएको छ । यसअघि नेपालका लागि रोहित कुमार

दीपेन्द्रको लगातार दोस्रो अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले त्रिकोणात्मक टि२० आई सिरिजमा लिगको अन्तिम खेलमा मलेसियाविरुद्ध अर्धशतक पूरा गरेका छन् । दीपेन्द्रले ३६ बलमा आफ्नो टि२० आई करिअरको पाँचौं अर्धशतक पूरा गरे । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले १५ ओभरमा ३ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको छ । […]

टि२० आईमा रोहितको पहिलो अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युवा ब्याटर रोहित पौडेलले त्रिकोणात्मक टि२० आई सिरिजमा लिगको अन्तिम खेलमा मलेसियाविरुद्ध आफ्नो करिअरको पहिलो अर्धशतक पूरा गरेका छन् । रोहितले ३२ बलमा टि२० आई करिअरको पहिलो अर्धशतक बनाएका हुन् । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले १३ ओभरमा २ विकेट गुमाउँदै १ सय २९ रन बनाएको […]

मलेसियाविरुद्ध आसिफको अर्धशतक

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा आसिफ शेखले मलेसियाविरुद्ध अर्धशतक प्रहार गरेका छन् । त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको ११५ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि उनले अर्धशतक प्रहार गरेका हुन् ।आसिफले ३१ बलमा ६ चौका १ छक्का प्रहार गर्दै ५० रन बनाए । उनीसँगै क्रिजमा रहेका दिपेन्द्र सिंह ऐरीले १३ रन बनाएका छन् ।१० ओभरको समाप्तिमा नेपालले २ विकेट गुमाएर ८२ रन बनाएको छ ।

चम्किए कुशल, टी–२० सिरिजमा चौथो अर्धशतक

त्रिकोणात्मक टी–२० सिरिजमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका कुशल भुर्तेलले आफ्नो पाँचौ टी–२० अन्तर्राष्ट्रिय खेलमै चौथो अर्धशतक बनाएका छन् । कुशलले नेदरल्यान्डस्विरुद्ध जारी खेलमा ५३ बलमा ७७ रन बनाएका हुन् । सेवास्टियन ब्राटको बलमा पिटर सिलरले क्याच गर्नुअघि उनले ८ चौका र तीन छक्का प्रहार गरे । १३औं ओभरको चौथो बलमा छक्का प्रहार गर्दै उनले अर्धशतक पूरा गरेका थिए । यसअघि उनले समूहचरणको खेलमा नेदरल्यान्डस्विरुद्ध ६३, मलेसियाविरुद्ध ६१ र नेदरल्यान्डस्विरुद्ध दोस्रो खेलमा ६

त्रिदेशीय सिरिज: कुशल भुर्तेलको अर्धशतक

काठमाडौं: त्रिदेशीय सिरिज अन्तर्गत आज जारी फाइनल खेलमा कुशल भुर्तेलले अर्धशतक पुरा गरेका छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि भुर्तेलले १२.४ ओभरमा अर्धशतक बनाएका हुन्। जारि सिरिजमा भुर्तेलको यो तेस्रो अर्धशतक हो। सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध ६२ रन बनाएका भुर्तेलले दोस्रो खेलमा मलेसियाविरुद्ध अभिजित ६१…

त्रिदेशीय टी-२० कप : कुशलले बनाए अर्को अर्धशतक

काठमाडौं। कुशल भुर्तेलले मलेसियाविरुद्ध पनि अर्धशतक बनाएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलामा कुशलले २६ बलमा तीन चौका र पाँच छक्कासहित अर्धशतक बनाएका हुन्। उनले यसअघि नेदरल्यान्ड्सविरुद्ध पनि अर्धशतक बनाएका थिए। नदेरल्यान्ड्सविरुद्धकै खेलमा कुशलले ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। नेपाल ६.१ ओभर सकिँदा विनाविकेट क्षति ७१ रन बनाएको छ।(तस्बिर- फाइल)

मलेसियाविरुद्ध पारस खड्काको शानदार अर्धशतक (LIVE)

काठमाडौं ।  टि–२० सिरिज अन्तर्गत पहिलो खेलमा मलेसियाविरुद्ध नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले अर्धशतक पूरा गरेका छन् । उनले ३ छक्का र ५ चौकाको मद्दतमा ३२ बलमा अर्धशतक पूरा गरेका हुन् ...