प्लानिङ ब्वाइजलाई भीमनारायण गोल्डकप

प्लानिङ ब्वाइज क्लब काठमाडौंले १५औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । प्रतियोगिताको बुधबार भएको फाइनलमा वीरगन्ज युनाइटेड क्लबलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले ट्रफी उचालेको...

सम्बन्धित सामग्री

सहिद भीमनारायण गोल्डकप वैशाखमा

१६औं संस्करणको सहिद भीमनारायण गोल्डकप आगामी वैशाख २३ गतेदेखि हुने भएको छ ।

भारी वर्षाले भीमनारायण गोल्डकप फाइनल स्थगित

भारी वर्षाको कारण मंगलबार हुने भनिएको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल स्थगित भएको छ ।

भीमनारायण गोल्डकप फाइनल आज

धनकुटामा जारी १५ औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताका फाइनल पुग्ने दुवै टिमले नयाँ रणनीतिका साथ खेल खेल्दै जित्ने दाउमा छन् ।

भीमनारायण गोल्डकप : वीरगन्ज युनाइटेड फाइनलमा प्रवेश

वीरगन्ज युनाइटेड धनकुटामा जारी १५ औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । तल्लो टुँडिखेलमा सञ्चालन भएको अन्तिम सेमिफाइनलमा झापा फुटबल क्लबलाई १–० गोलअन्तरमा वीरगन्जले नतिजा हात पारेको हो ।

भीमनारायण गोल्डकप : प्लानिङ ब्वाइज क्लब फाइनल प्रवेश

प्लानिङ ब्वाइज क्लब काठमाडौं १५ औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । टोलीले पेमा युवा क्लब विराटनगरसँग पेनाल्टी सुटआउटमा जित हात पारेको हो ।

सहिद भीमनारायण गोल्डकप : एपिएफविरुद्ध वीरगन्ज युनाइटेड विजयी

धनकुटा – धनकुटामा जारी १५औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा वीरगन्ज युनाइटेड क्लबले साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गरेको छ । वीरगन्जले एपिएफलाई टाइबेकरमा हराएको हो । निर्धारित खेल खेल २–२ गोलको बराबरीमा टुङ्गिएपछि वीरगन्जले टाइबेकरमा एपिएफलाई ४–१ गोलअन्तरले पराजित गरेको हो । जितसँगै वीरगन्ज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको […]

प्लानिङ ब्वाइज विजयी

प्लानिङ ब्वाइज क्लब धनकुटामा जारी १५औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । धनकुटास्थित तल्लो टुँडिखेलमा भएको तेस्रो क्वार्टरफाइनलमा प्लानिङले कञ्चनजंघा फुटबल क्लब सिलगुडी भारतलाई ६–१ ले हराएको...

ब्वाइज क्लब काठमाडौँ सेमिफाइनलमा

प्लानिङ्ग ब्वाइज क्लब काठमाडौँ धनकुटामा जारी १५औँ भीमनारायण गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा काठमाडौँले भारत सिलिगुडीको कञ्चनजङ्घा फुटबल क्लबलाई ६–१ गोलको अन्तरले पराजीत गरेको हो । क्लबको जितका लागि खेलको २२औँ मिनेटमा ब्वाइजका विदेशी खेलाडी बेबोस साक्वएसले खेलको २२औँ मिनेटमा शुरुआती गोल गरेका थिए । त्यसपछि खेलको ३० मिनेटमा फागुराम …

टाइब्रेकरमा आयोजकको हार

पेमा क्लब विराटनगर सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो चरणमा पुगेको छ । प्रतियोगिताको बुधबार उद्घाटन खेलमा पेमा क्लबले आयोजक धनकुटालाई टाइबे्रकरमा ४–२ ले हराएको थियो । निर्धारित ८० मिनेटको खेलमा दुवै...

२७ वैशाखदेखि सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता

धनकुटामा बैशाख २७ देखि १५औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। गोल्डकप आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गर्दै जेठ २ सम्म प्रतियोगिता सञ्चालन गर्ने जनाएको हो। २०६३ सालयता वर्षेनी...