भीमनारायण गोल्डकप फाइनल आज

धनकुटामा जारी १५ औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताका फाइनल पुग्ने दुवै टिमले नयाँ रणनीतिका साथ खेल खेल्दै जित्ने दाउमा छन् ।

सम्बन्धित सामग्री

धनकुटालाई पराजित गर्दै बिर्तामोड भीमनारायण गोल्ड कपको फाइनलमा

बिर्तामोड युनाइटेड क्लब झापा धनकुटामा जारी १६ औं संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । शुक्रवार भएको अन्तिम सेमिफाइनलमा आयोजक धनकुटालाई ३–० गोल अन्तरले स्तब्ध पार्दै झापाले फाइनल यात्रा तय गरेको हो ।

क्षमादेवीलाई भीमनारायण गोल्डकप उपाधि

धनकुटा । धनकुटामा सम्पन्न १५ औं शहीद भीमनारायण गोल्डकपको उपाधि क्षमादेवी प्लानिङ ब्वाइज क्लव काठमाडौंले जितेको छ । धनकुटाको तल्लो टुँडिखेलमा भएको फाइनल खेलमा वीरगञ्ज युनाइटेड क्लवलाई ४–० गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि जितेको हो । उपाधिसँगै प्लानिङ ब्वाइजले नगद ५ लाख रुपैयाँ सहित ट्रफी हात पारेको छ । उपविजेता विरगञ्ज यूनाइटेडले २ […]

भीमनारायण गोल्डकप प्लानिङ ब्वाइजलाई

क्षमादेवी प्लानिङ ब्वाइज क्लब काठमाडौंले १५ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि हात पारेको छ । धनकुटा बजारस्थित तल्लो टुँडिखेलमा बुधबार भएको फाइनल खेलमा वीरगन्ज युनाइटेड क्लबलाई ४–० को फराकिलो गोलअन्तरमा पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधि जितेको हो । विजेता ब्वाइजले नगद ५ लाख रुपैयाँसहित भीमनारायण गोल्डकपको ट्रफी उचाल्यो । उपविजेता वीरगन्ज युनाइटेडले २ लाख ५० हजारसहित ट्रफी पायो ।

भारी वर्षाले भीमनारायण गोल्डकप फाइनल स्थगित

भारी वर्षाको कारण मंगलबार हुने भनिएको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल स्थगित भएको छ ।

भीमनारायण गोल्डकप : प्लानिङ ब्वाइज क्लब फाइनल प्रवेश

प्लानिङ ब्वाइज क्लब काठमाडौं १५ औं संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । टोलीले पेमा युवा क्लब विराटनगरसँग पेनाल्टी सुटआउटमा जित हात पारेको हो ।