पछिल्लो समय झापामा राहदानी बनाउनेको संख्यामा वृद्धि भएको छ ।विश्वमा महामारीको रूप लिएको कोरोना भाइरसको संक्रमणको दर बढेसँगै सरकारले विदेश जान रोक लगाए पनि अहिले कोरोना भाइरसको संक्रमणको दर घटेर सहज अवस्था आएसँंगै विदेश जानेको संख्यामा वृद्धि भएपछि राहदानी बनाउनेको संख्यामा पनि वृद्धि भएको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी […]