अरुणा र अञ्जन २०७८ सालका उत्कृष्ट खेलाडी

२३ फागुन, काठमाडौं । भलिबलकी अरुणा शाही र फुटबलका अञ्जन विष्ट २०७८ सालका उत्कृष्ट खेलाडी घोषित भएका छन् । २०७८ सालमा गरेको प्रदर्शनका आधारमा नेपाल खेलकुद पत्रकार मञ्चले महिला खेलाडीमा अरुणा र पुरुष खेलाडीमा अञ्जनलाई उत्कृष्ट चयन गरेको हो । राष्ट्रिय पुटबल टिमका सदस्य अन्जनले फुटबलकै किरण चेम्जोङ, क्रिकेटका कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी […]

सम्बन्धित सामग्री

जुडोमा सञ्जित र मनिता उत्कृष्ट खेलाडी

२७ चैत, काठमाडौं । सञ्जित डंगोल र मनीता श्रेष्ठ प्रधान अम्बिकाबहादुर क्षेत्री स्मृति राष्ट्रिय खुला जुडो प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका छन् । अघिल्लो दिन शनिबार सन्जितले ७३ केजीमुनि र मनीताले ५७ केजीमुनि स्वर्ण जितेका थिए । दुवै नेपाल प्रहरीका हुन् । प्रहरीकै राजबहादुर चन्द उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्ट खेलाडीलाई प्रतियोगिताको प्रमुख प्रायोजक स्व. […]

पारस र सावित्रा दशकका उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र राष्ट्रिय महिला फुटबल टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा मंगलबार भएको पल्सर स्पोर्टस अवार्डमा दशक अवार्डमा पारस पुरुषतर्फ र सावित्रा महिलातर्फ उत्कृष्ट घोषित भएका हुन् । त्यस्तै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का […]

पारस दशकका उत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले दशकका उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको १८ औं संस्करणमा पारस ‘प्लेयर अफ द डिकेड’ ( दशकको उत्कृष्ट खेलाडी) अवार्डबाट सम्मानित भएका हुन् । गत वर्ष कोरोनाका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता नभएका कारण मञ्चले […]

पारस खड्का बने दशककै उत्कृष्ट खेलाडी

काठमाडौँ-  राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई दशककै उत्कृष्ट खेलाडी घोषणा गरिएको छ। त्यस्तै महिलातर्फ भने फुटबलर साबित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषणा भएकी छन्। नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा खड्कालाई पुरुषतर्फ प्लेअर अफ दि डिकेड घोषणा गरिएको हो। त्यस्तै, टेबल टेनिसकी एलिना महर्जनले पिपुल च्वाइस अवार्ड जितेकी छन्।

पारस खड्का बने दशककै उत्कृष्ट खेलाडी

८ चैत, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का दशककै उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको १८औं संस्करणको पल्सर स्पोर्टस अवार्ड समारोहमा पारस पुरुषतर्फ प्लेअर अफ दि डिकेड घोषित भए । टिमकै कारण आफू यो अवार्ड पाउन सफल भएको भन्दै पारसले यो अवार्ड क्रिकेट टिमलाई […]

जर्जिन्हो बने युरोपका उत्कृष्ट खेलाडी

काठमाडौं । इटालियन मिडफिल्डर जर्जिन्हो युरोपकै उत्कृष्ट खेलाडी बनेका छन् । उनले युइएफए युरोपियन प्लेअर अफ दि इअरको अवार्ड जितेका हुन् । च्याम्पियन्स लिग र युरोकप जितेका जर्जिन्होले चेल्सी टिममेट एनगोलो कान्टे र म्यानचेष्टर सिटीका केभिन डे ब्रुएनलाई उछिन्दै युरोपको उत्कृष्ट अवार्ड जितेका हुन् । यस्तै महिलातर्फको अवार्ड बार्सिलोनाका एलेक्सिया पुटेलासले जितिन् । युइएफए प्रेसिडेन्टल […]

आहा-रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजुबाबुलाई स्कुटर हस्तान्तरण

१३ वैशाख, पोखरा । आहा-रारा गोल्डकपका उत्कृष्ट खेलाडी संकटा क्लबका राजुबाबु थापालाई स्कुटर हस्तान्तरण गरिएको छ । सहारा क्लब पोखराको आयोजनामा चैतमा भएको १९ औं संस्करणको आहा-रारा गोल्डकपका उत्कृष्ट खेलाडी राजुबाबुलाई सोमबार अप्रिला स्कुटर हस्तान्तरण गरिएको हो । च्याम्पियन संकटाका गोलकिपरसमेत रहेका राजुबाबुलाई पोखरामा अप्रिलाका अधिकृत बिक्रेता सिताज लाइफ स्टाइलका प्रबन्ध निर्देशक अनुजकुमार बास्तोलाले स्कुटर […]

कुशल बने प्रतियोगिताको उत्कृष्ट खेलाडी

काठमाडौं। त्रिदेशीय कपको उपाधी जितेको नेपाली टोलीका युवा ब्याट्सम्यान कुशल भुर्तेल प्रतियोगिताको उत्कुष्ट खेलाडी घोषित भएका छन्। कुशलले प्रतियोगिताका पाँच खेलमध्ये चारमा अर्धसतक प्रहार गर्दै २७८ रन बनाए। उनी प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन्। प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका भुर्तेलले मेडलसहित एक थान बजाज मोटरसाइकल प्राप्त गरे।

चन्द्रबहादुर र सन्तोषी उत्कृष्ट खेलाडी घोषित

चन्द्रबहादुर पुनमगर र सन्तोषी श्रेष्ठ गोल्डेन स्पिन्ट मिटका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।  दशरथ रंगशालमा आज भएको मिटमा पुरुषतर्फ पुनमगर र महिलातर्फ श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भएका हुन् । एक सय मिटर दौडमा पुनमगरले आशिष चौधरीलाई उछिन्दै स्वर्ण जिते ।  यस्तै महिलातर्फ श्रेष्ठले तीन हजार मिटर दौड नौ मिनेट ४९ दशमलव ९ सेकेण्डमा दूरी पार गर्दै स्वर्ण जितिन् ।

गौरिका र मन्डेकाजी वर्ष उत्कृष्ट खेलाडी

पौडीकी गौरिका सिंह र करातेका मन्डेकाजी श्रेष्ठ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड वर्ष उत्कृष्ट खेलाडी बनेका छन् । गौरिकाले महिला तथा मन्डेकाजीले पुरुषतर्फ पल्सर वर्षका उत्कृष्ट अवार्ड जित्न सफल भएका हुन्...