युक्रेनका राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच वार्ता

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच कुराकानी भएको छ । उनीहरुका बीचमा युक्रेनको पछिल्लो सुरक्षाका सम्बन्धमा कुराकानी भएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलिन्स्किीले जानकारी दिए।  उनले मङ्गलबार ट्वीट गर्दै आफूले बेलायती प्रधानमन्त्रीसँग फोनमा कुराकानी गरेको र त्यस समयमा युक्रेनको अवस्था र शान्ति सुरक्षाका विभिन्न विषयमा कुराकानी भएको जानकारी दिएका हुन् ।  त्यस वार्ताका क्रममा आफूले बेलायती प्रधानमन्त्रीलाई धन्यवाद दिएको पनि बताए।

सम्बन्धित सामग्री

युक्रेनका राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच सुरक्षासम्बन्धी वार्ता

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच कुराकानी भएको छ ।

दुई महिनाको अवधिमा दोस्रो पटक युक्रेन पुगे बेलायती प्रधानमन्त्री

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको भ्रमण गरेका छन् । प्रधानमन्त्री जोनसनको दुई महिनाको अवधिमा यो दोस्रो भ्रमण हो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनप्रति बेलायती समर्थनको प्रशंसा गरेका छन् । जोनसनको भ्रमणले युक्रेनका लागि बेलायतको समर्थन दृढ छ भनेर प्रमाणित गरेको जेलेन्स्कीले बताए । ‘हाम्रो देशका महान् मित्र बोरिस जोनसनलाई फेरि किभमा  देख्न पाउँदा खुसी लाग्यो’, उनले भने । राष्ट्रपति भोलोदिमिर फेरि किभमा आउनु राम्रो छ’ जोनसनले आफ्नो आधिकारि

युक्रेनका राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच फोनवार्ता

युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किी र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच टेलिफोन वार्ता भएको छ । युक्रेनको पछिल्लो अवस्था र आवश्यक सहयोगको विषयमा उनीहरूको कुराकानी केन्द्रित थियो ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई ३ पटक मार्ने प्रयास

एजेन्सी । युक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीलाइ गत हप्ता तीन पटक मार्ने प्रयास भएको छ। रुसले युक्रेनमाथि आक्रमण गरिरहेका बेला उनलाई तीन पटक मार्ने प्रयास भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । रुस र युक्रेनबीच युद्ध भइरहेका बेला गत साता उनलाई तीन पटक गोली हानिएको बेलायती पत्रिका द टाइम्स्ले जनाएको छ ।तर हत्याको प्रयास रुसी एजेन्सीहरुकै […]

युक्रेनका लागि आगामी २४ घण्टा महत्त्वपूर्ण :  राष्ट्रपति जेलेन्स्की

युक्रेनको रुससँगको लडाइका लागि आगामी २४ घण्टा महत्त्वपूर्ण हुने युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग फोनवार्ताको क्रममा भन्नु भएको युक्रेनको राष्ट्रिय समाचार एजेन्सीले उल्लेख गरेको छ।सो अवसरमा जोनसनले बेलायत र अन्य सहयोगीहरूबाट युक्रेनमा पुग्ने रक्षात्मक सहायता सुनिश्चित गर्न आफूले सक्दो सहयोग गर्ने बताउँनु भएको छ। यसैबीच, क्षेत्रीय सरकारका अनुसार दक्षिणी युक्रेनको बर्दियान्स्क शहर सोमबार बिहान रुसी सेनाले कब्जा गरेको थियो।यद्यपि युक्रेनी सेनाल

युक्रेनका लागि अबको २४ घण्टा महत्त्वपूर्ण छ : राष्ट्रपति जेलेन्स्की

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि अबको २४ घण्टा महत्त्वपूर्ण हुने बताएका छन् । जेलेन्स्कीले बेलायती प्रधानमन्त्री बोरिस् जोनसनसँगको टेलिफोन कुराकानीमा अबको २४ घण्टा युक्रेनका लागि महत्त्वपूर्ण हुने बताएका हुन् । सोमबार बेला रुसको सीमा नजिकै युक्रेन र रुसका प्रतिनिधिबिच वार्ता हुन लागिरहेका बेला उनको पछिल्लो भनाइ आएको हो । तर वार्ताका लागि […]

अबको २४ घण्टा निकै कठिनसँगै देशको भविष्यका लागि निर्णायक : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अबको २४ घण्टा आफ्नो देशका लागि निकै कठिन र महत्वपूर्ण हुने बताएका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँगको टेलिफोन संवादको क्रममा राष्ट्रपति जेलेन्स्कीले युद्ध जारी रहँदा अबको समय निर्णायक हुने उल्लेख गरेका हुन् । युक्रेनका अधिकांश क्षेत्रमा अहिले युद्ध जारी छ । गएको बिहीबारदेखि रुसले युक्रेनमाथि आक्रमण गरिरहेको हो । युक्रेनी […]