दैलेख । सहरी क्षेत्रमा बढ्दो प्लास्टिकजन्य सामग्रीलाई विस्थापित गर्न दैलेखमा डोको महोत्सव सञ्चालन गरिएको छ । प्लास्टिकजन्य सामान प्रयोग गर्दा त्यसबाट निस्कने प्रदूषणले मानव स्वास्थ्यमा असर पु¥याउने हुँदा नियन्त्रण गर्न डोको महोत्सव सञ्चालन गरिएको गरिएको हो । प्रतिनिधिसभा सदस्य अम्मरबहादुर थापाले स्थानीयस्तरमा उपलब्ध हुने बाँस तथा निगालोबाट बनाइएका डोकालाई प्रयोग गर्दा किसानको जीवनस्तरमा सहयोग पुग्ने […]
The post प्लास्टिकजन्य सामग्री विस्थापित गर्न डोको महोत्सव appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
१४ कात्तिक, गोरखा । ग्रामीण क्षेत्रमा बढ्दो प्लास्टिकजन्य सामग्रीलाई विस्थापित गर्न महिलाले व्यावसायिक टपरी उद्योग सञ्चालनमा ल्याएका छन् । गोरखाको सहिद लखन गाउँपालिका–७ बुङ्कोटस्थित खाब्दीभन्ज्याङमा महिलाले टपरी उद्योग सञ्चालनमा ल्याएका हुन् । बुङ्कोट सामुदायिक सेवा केन्द्रले लगनशील आयआर्जन महिला समूहमा आबद्ध महिलाको सहभागितामा उद्योग सञ्चालनमा ल्याएर सालको पातबाट टपरी, बोतालगायत उत्पादन गर्न सुरु गरेको केन्द्रकी […]
काठमाडौँ, २१ असार । सरकारले ४० माईक्रोन भन्दा कम गुणस्तरका प्लास्टिकजन्य सामग्रीको प्रयोगमा प्रतिबन्ध लगाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले विज्ञप्ति जारी गर्दै ४० माइक्रोनभन्दा कम गुणस्तरका प्लास्टिकजन्य सामग्री प्रतिबन्ध लगाएको जानकारी दिए । उनले प्लास्टिक झोला तथा प्लास्टिकजन्य सामग्रीको प्रयोग गर्दै नगर्ने गर्नुपर्ने भएमा ४० माइक्रोनभन्दा बढीका […]
सिन्धुली । सिन्धुली जिल्लाको बीपी राजमार्गमा जथाभावी रुपमा फोहार फ्याक्ने जोकोहीलाई पनि सुरक्षाकर्मीले पक्राउ गरी पाँच हजार जरिवाना गर्ने भएको छ । मित्रराष्ट्र जापान सरकारको अनुदान सहयोगमा निर्माण भएको राजमार्गमा प्लास्टिकजन्य सामग्री सवारी साधनबाट फाल्दा वातावरणीय प्रदुषण बढेको अवस्थामा सो नियम लागू गरिएको कमलामाई नगरपालिकाले जनाएको छ । पछिल्लो समयमा नेपालकै नमूना र सुन्दर सडकको […]
काठमाडौं। पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिकजन्य सामग्री लैजान निषेध गरिएको छ। पशुपति क्षेत्र विकास कोषले आज एक सूचना प्रकाशित गरी पशुपति क्षेत्रमा प्लास्टिक जन्य सामग्रीका कारण फोहोर बढ्दै गएको जनाउँदै पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिकजन्य सामाग्री लैजान निषेध गरिएको हो । ‘प्लास्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री यस क्षेत्रमा नल्याइदिन तथा […]
काठमाडौँ- पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिकजन्य सामग्री लैजान निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले आज एक सूचना प्रकाशित गरी पशुपति क्षेत्रमा फोहोर बढ्दै गएको जनाउँदै मन्दिर परिसरमा प्लाष्टिकजन्य सामाग्री लैजान निषेध गरिएको हो । ‘प्लास्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री यस क्षेत्रमा नल्याइदिन तथा स्वच्छ पशुपति सफा पशुपति […]
काठमाडौँ- पाशुपत क्षेत्रलाई सफा राख्न ‘स्वच्छ पशुपति सफा पशुपति’ अभियान सुरु भएको छ । पशुपति क्षेत्र विकास कोषले प्लास्टिकजन्य सामग्री पशुपति क्षेत्रमा ल्याउन निषेध गरेको छ। कोषले बुधबार एक सूचना जारी गर्दै पशुपतिनाथको दर्शन तथा भ्रमण गर्दा प्लास्टिकजन्य सामग्री नल्याउन आग्रह गरेको हो ।
पशुपति क्षेत्रमा...
काठमाडौं : तिहार, छठलगायतका पर्वमा प्लास्टिकजन्य सामग्री बिक्री वितरण गर्न नपाइने भएको छ।सरकारले पर्वमा प्लास्टिकजन्य फूलगुच्छा र मालालगायत उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा रोक लगाएको हो।वन तथा वातावरण मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गरी प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीको प्रयोग नगर्न अनुरोध गरेको छ।विभागले अनुगमनका क्रममा सरकारको सो निर्णयविपरीत कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐन बमोजिम वातावरण निरीक्षकबाट १५ देखि २० हजारसम्म तथा वातावरण संरक्षण ऐन बमोजिम नै
प्लास्टिकको झोला नकुहिने प्रकृतिको हुँदा हाम्रो वातावरणमा लामो समय रहन्छ। प्लास्टिकजन्य सामग्री जलाउँदा उत्सर्जन हुने ग्याँसले ओजोन तहको विनाश गर्नुका साथै जलवायु परिवर्तनमा पनि प्रतिकूल प्रभाव पर्छ।...