पार्टीका असन्तुष्ट फकाउँदै देउवा

गठबन्धनमा रहेका दलहरूबीच महानगर र उपमहानगरका मेयर–उपमेयरको सिट बाँडफाँड टुंगिएसँगै कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको असन्तुष्ट पक्षसँग संवाद अगाडि बढाएका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले बिहीबार असन्तुष्ट पक्ष र...

सम्बन्धित सामग्री

देउवाकाे बास आज पनि धनगढीमै, असन्तुष्ट कार्यकर्ता फकाउँदै

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज पनि धनगढीमै रहने भएका छन् । मंगलबार साँझ यहाँ आइपुगेका उनी आज डडेल्धुरा जाने कार्यतालिका थियाे ।

जसपालाई फकाउँदै गठबन्धनका नेताहरू

१६ असोज, काठमाडौं । सत्ता गठबन्धनका नेताहहरूले असन्तुष्ट जनता समाजवादी पार्टी (जसपा)का नेताहरुलाई फकाउने प्रयास गरेका छन् । आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा जसपाले आफ्नो कार्यकारिणी समिति बैठकको निर्णयबारे जानकारी गराएका थिए । जसपाले गठबन्धनमा सिट बाँडफाँट सन्तोषजनक नभएको भन्दै अरु दलसँग पनि तालमेलको विकल्प खुला राख्ने निर्णय गरेको थियो । गठबन्धनका अन्य दलका […]

एमसीसीले माओवादी केन्द्रमा विवाद : श्रेष्ठ फकाउँदै दाहाल

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)भित्र विवाद चर्किएको छ । माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्ट छन् । एमसीसी व्याख्यात्मक घोषणापश्चात् पारित गर्न दाहालले पाँच दलीय गठबन्धनमा सहमति गरेका थिए । श्रेष्ठले अन्य असन्तुष्ट नेताहरूसँग अब […]

श्रेष्ठ फकाउँदै दाहाल

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)भित्र विवाद चर्किएको छ । माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्ट छन् । एमसीसी व्याख्यात्मक घोषणापश्चात् पारित गर्न दाहालले पाँच दलीय गठबन्धनमा सहमति गरेका थिए । श्रेष्ठले अन्य असन्तुष्ट नेताहरूसँग अब […] The post श्रेष्ठ फकाउँदै दाहाल appeared first on राजधानी राष्ट्रिय दैनिक.

फोन गर्दै नेता फकाउँदै

मन्त्री चयनलाई लिएर सुरु भएको आक्रोश मत्थर बनाउन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्ट नेताहरूलाई फकाउन सुरु गरेका छन्। अघिल्लो हप्ता बालकुमारीस्थित पार्टी कार्यालयमै अध्यक्ष यादवविरुद्ध नाराबाजी गरिएको थियो। प्रदीप यादवका समर्थकहरूले पार्टी कार्यालयमै अध्यक्ष यादवविरुद्ध नाराबाजी गरेका थिए। त्यसअघि प्रदीपका समर्थकले वीरगन्जमा अध्यक्ष यादवको पुतला जलाएका थिए। मन्त्री चयन गरेको विषयमा प्रदीप यादव र प्रमोद साह आक्रोशित भएका छन्। यसैगरी लुम्बनी प्रदेशबाट कसैलाई पनि मन्त

असन्तुष्टलाई फकाउँदै यादव

मन्त्री चयन गरेको विषयलाई लिएर प्रदीप यादवर प्रमोद साह अध्यक्ष यादवसँग आक्रोशित छन्। यसैगरी लुम्बनी प्रदेशबाट कसैलाई पनि मन्त्री नबनाएको भन्दै नेताद्वय इस्तियाकराईर अमृता अग्रहरी पनि असन्तुष्ट छन्।...

नेपाल फकाउँदै ओली : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट रहेका पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई फकाउने - नेपाल फकाउँदै ओली

असन्तुष्ट राजेन्द्र महतोलाई फकाउँदै महन्थ

काठमाडौं। जसपा अध्यक्ष महन्थ ठाकुरको हस्ताक्षर अभियानप्रति असन्तुष्ट बनेका वरिष्ठ नेता राजेन्द्र महतोलाई ठाकुरले फकाउँदैछन्। अध्यक्ष ठाकुरले महतोलाई भने, 'तपाईंको नागरिकता जन्मसिद्ध भएकाले प्रधानमन्त्री बन्न सक्नुहुन्न, अहिलेको संसदीय दलको नेता भोलि प्रधानमन्त्री पनि बन्न सक्छन्, त्यसैले मिलेर अघि बढौं।' एकीकरणका बेला महतोलाई दलको नेता बनाउने सहमति भएको थियो।

असन्तुष्ट कार्यकर्ता फकाउँदै कांग्रेस उम्मेदवार

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पार्टीबाट टिकट नपाएर अन्य पार्टीबाट चुनाव लडेर असन्तुष्ट बनेका कार्यकर्तालाई कांग्रेस नेता तथा उम्मेदवारले पुनः कांग्रेसमै फर्काउन कसरत सुरु गरेका छन् ।

असन्तुष्ट फकाउँदै वाम गठबन्धन

खोटाङमा वाम गठबन्धनबाट एमाले र माओबादी केन्द्रका जिल्ला तहका नेता उत्साहित भए पनि तल्लो तहका कतिपय कार्यकर्ता अझै पनि असन्तुष्ट छन् । फरक पार्टीबाट संघर्ष गर्दै आएका तल्ला तहका कार्यकर्ता चुनावी तालमेलकाक्रममा एकले अर्काको चुनाव चिन्हमा भोट दिनुपर्ने अवस्था आएपछि अप्ठ्यारो पनि महसुस गरिरहेका छन्।