त्रिकोणात्मक टी-ट्वान्टी सिरिज : आज नेपाल र पीएनजी भिड्दैँ

काठमाडौं - त्रिकोणात्मक टी–ट्वान्टी सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी)विरुद्ध खेल्दै छ । त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो साढे १२ बजे हुनेछ । यसअघि भएको एक दिवशीय सिरिज पीएनजीले क्लिन स्विप गरेको थियो ।  एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा क्लिन स्विप भएको नेपाल टी–ट्वान्टी सि...

सम्बन्धित सामग्री

नेपाल र केन्याको खेल निर्धारित समय मै हुने

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेट टिम र केन्याबीचको टी–ट्वान्टी सिरिज निर्धारित तालिकामा नै हुने भएको छ । भिसा समस्याको कारण नेपालको पूर्ण टोली केन्या नपुग्दा पहिलो टी–ट्वान्टी निर्धारित तालिकामा हुने आशंका थियो । तर, नेपाल क्रिकेट संघ (क्यान) ले टी–ट्वान्टी सिरिजका खेलहरु निर्धारित तालिका अनुसार नै हुने जनाएको छ । पाँच खेलको टी–ट्वान्टी सिरिज अन्तर्गत […]

युगान्डाले दुई खेलअगावै जित्यो नेपाल विरुद्धको टी–ट्वान्टी सिरिज

युगान्डाले दुई खेलअगावै जित्यो नेपाली राष्ट्रिय महिला क्रिकेट टोली विरुद्धको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज जितेको छ । बिहीबार भएको सिरिजको तेस्रो खेलमा युगान्डाले नेपाललाई ६ विकेटले हराउँदै दुई खेल अगावै सिरिज जित्न सफल भयो ।  त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको एक सय रनको लक्ष्य पछ्याएको युगान्डाले १८ ओभर २ बलमा ४ विकेट गुमाएर १०१ रन बनयो । युगान्डाका लागि केभिन विनोले सर्वाधिक ४२ रनको योगदान गरिन् । त्यस्तै जनेत बाबाजीले २७ रन बनाउँदा अन्य कुने ब्याटरले दोहोरो रन जोड

महिला क्रिकेटमा नेपाल युगाण्डासँग पराजित

काठमाडौं- महिला टी–ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल युगाण्डासँग पराजित भएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो भएको खेलमा नेपाल युगाण्डासँग १२ रनले पराजित भएको हो ।  युगाण्डाले दिएको १ सय ३ रनको लक्ष्य नेपालले भेटाउन नसकेपछि नेपालले हार व्यहोरेको हो । नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ९० रन […]

नेपाल र युगाण्डाबीच महिला टी–ट्वान्टी सिरिज सुरु, टस जितेर बलिङ गदै नेपाल

काठमाडौं । पाहुना टोली युगान्डाविरुद्धको पहिलो महिला टी–ट्वान्टी अन्तराष्ट्रियमा नेपालले सुरुवातमा बलिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा नेपालले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ । अन्तराष्ट्रिय क्रिकेटमा पाइला राखेको १५ बर्षपछि नेपाली महिला क्रिकेट टिमले घरेलु मैदानमा पहिलो पटक आज अन्तराष्ट्रिय टी २० सिरिज खेल्दैछ । नेपाल आज युगान्डालाई हराएर सिरिजमा […]

टी–ट्वान्टी सिरिजमा आज नेपाल र युगान्डा भिड्दै

काठमाडौँ – नेपाल र युगान्डाको महिला क्रिकेट टोलीबीचको टी–ट्वान्टी सिरिज आज सुरु हुँदैछ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा दिउँसो १ बजे यी दुई टोली आमने सामने हुनेछन् । नेपाल र युगान्डाबीचको खेलमा दर्शकको सहभागिता बढाउन प्रवेश निःशुल्क गरिएको छ । साथै नेपाली महिला टोलीको प्रोत्साहनको लागि पारिश्रमिक पनि बढाइएको नेपाल […]

युगान्डाविरुद्धको टी-ट्वान्टी सिरिज खेल्न राष्ट्रिय महिला टोलीको घोषणा

युगान्डाविरुद्ध टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार रुबिना क्षेत्रीको कप्तानीमा टोलीको घोषणा गरेको हो ।नेपालले जेठमा युगान्डासँग घरेलु मैदानमा टी-ट्वान्टी सिरिज खेल्नेछ । त्रिवि क्रिकेट मैदानमा हुने सिरिज पाँच खेलको हुनेछ । नेपाल र युगान्डाबीचको पहिलो टी-ट्वान्टी जेठ २ गते हुनेछ ।टोलीमा रुबिना क्षेत्रीसहित सीता राना मगर, इन्दु वर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, सरिता राना मगर, कविता कुँवर, अप्सरी बेगम

नेपालले जिम्बावे एसँग एकदिवसीय र टी–ट्वान्टी सिरिज खेल्ने

जिम्बावे एसँग नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय र टी–ट्वान्टी सिरिज खेल्ने भएको छ । नेपाली टोलीसँग सिरिज खेल्न जिम्बावेको टोली अप्रिल अन्तिम तिर नेपाल आउने नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बताए । जिम्बावेको राष्ट्रिय टोली नभएकाले आईसीसीको एकदिवसीय र टी–ट्वान्टी मान्यता नहुने भएको मल्लले बताए । ‘जिम्बावेको ए टोली नेपालमा आउने पक्का भएको छ । नेपालमा जिम्बावेको ए टोलीले एकदिवसीय र टी–ट्वान्टी सिरिज खेल्नेछ । जिम्बावेको

नेपाल आयरल्याण्डसँग १६ रनले पराजित

काठमाडौं, फागुन २ । ओमानमा जारी चारदेशीय टी-ट्वान्टी सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल टेस्ट राष्ट्र आयरल्याण्डसँग पराजित भएको छ । उत्कृष्ट बलिङका बाबजुद ब्याटिङ नचल्दा नेपाल आयरल्यान्डसँग १६ रनले पराजित भएको हो । अल अमेरात क्रिकेट मैदानमा आज भएको खेलमा आयरल्याण्डले दिएको १ सय २८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ […]

आयरल्यान्डविरूद्ध पहिले बलिङ गर्दै नेपाल

काठमाडौँ, २ फागुन। चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत नेपालले आयरल्यान्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा टस जितेर नेपालले आयरल्यान्डविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको हो । नेपाल र आयरल्यान्डबीचको खेल सिरिजको अन्तिम खेल हो । यसै खेलले सिरिज विजेताको टुंगो समेत लगाउने छ । अहिले तीन मध्ये २ खेलमा जित […]

नेपालले चारदेशीय टी–ट्वान्टी सिरिज खेल्ने

काठमाडौं, ८ माघ । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट भन्दा पहिले नेपालले चारदेशीय टी–ट्वान्टी सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले (शनिबार) सामाजिक सञ्जाल मार्फत नेपालले चारदेशीय टी–ट्वान्टी सिरिज खेल्ने जनाएको हो । सिरिजमा नेपालसहित ओमान, आयरल्यान्ड र युएई रहेका छन् । सिरिजको पहिलो खेलमा नेपालले ओमानविरुद्ध फेब्रुअरी ११ मा खेल्नेछ […]