भरतपुर महानगरपालिकामा निर्वाचन अधिकृत हेरफेर !

काठमाण्डाै – चितवनको भरतपुर महानगरपालिकामा निर्वाचन अधिकृत हेरफेर भएको छ । पालिकाको चुनाव नजिकिएका बेला भरतपुर महानगरपालिकामा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएर अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको छ ।  अधिकारी चितवन जिल्ला अदालतमा चौथो नम्बरका न्यायाधीश हुनुहुन्छ । उहाँभन्दा अगाडि केशवप्रसाद अधिकारी र गायत्रीप्रसाद रेग्मी जिल्ला न्यायाधीश हुनुहुन्छ ।  आयोगको चैत २८ गते बसेको बैठकले भरतपुरको मुख्य निर्वाचन अधिकृत परिवर्तन गर्ने निर्णय गरेको आयोगले ...

सम्बन्धित सामग्री

रेणु दाहालले सम्हालिन् भरतपुर महानगर - Karobar National Economic Daily

चितवनः भरतपुर महानगरपालिकाका मेयर तथा उपमेयरले आइतबारदेखि कार्यभार सम्हालेका छन् । कांग्रेसको समर्थनमा मेयरमा माओवादीकी रेणु दाहाल र उपमेयरमा कांग्रेसकी पार्वती शाह शनिबार विजयी भएका थिए । मुख्य निर्वाचन अधिकृत…

भरतपुर विवादमा यस्तो छ सरकारी वकिलको बहस

'श्रीमान्,  निर्वाचन आयोग आफै मुलुकभरी जान सक्दैन। मतदान अधिकृत र निर्वाचन अधिकृत नै उसका आँखा हुन्,' सहन्यायाधीवक्ता सञ्जीव रेग्मीले भने, 'भरतपुरमा कविप्रसाद न्यौपानेले जे देख्नुभो आयोगले त्यही देख्ने हो श्रीमान्। उहाँले यहाँ कब्जा भयो भनेर रिपोर्ट गर्नुभएको छ। अरुका कुरा पत्याउने हो भने आयोग निश्पक्ष हुन सक्दैन।' भरतपुर महानगर १९ मा पुन मतदान गर्ने निर्वाचन…